• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘भजन’ गाएर ‘टप’ गायिका बनेकी नेहा कक्कड

by
२१ पुस २०८०,
0
‘भजन’ गाएर ‘टप’ गायिका बनेकी नेहा कक्कड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडकी चर्चित गायिका हुन्, नेहा कक्कड। उनले बलिउडलाई एकसे एक हिट गीत दिएकी छन्। अहिले उनी एउटै गीत गाएको लाखौं रूपैयाँ लिन्छिन्। र, महँगो फ्ल्याटमा जीवन बिताइरहेकी छिन्।

तर अहिले लक्जरी जीन्दगी बिताउने नेहा कुनैबेला गरिब थिइन्। दुई छाक टार्नका लागि पनि उनलाई ध्याउध्याउ पर्थ्यो।

कुनैबेला अभिनेता हिमांश कोहलीसँगको प्रेम सम्बन्ध टुटेर चर्चा बटुलेकी नेहा स्वंयले नै आफ्नो संघर्षको कथा बताएकी थिइन्।

सन् २०१७ सालको ‘इण्डियन आइडल’ मा उनले भनेकी थिइन्, ‘बुबा, स्कुलमा समोसा बेच्नुहुन्थ्यो।’ आफ्नो कथा सुनाउँदै भावुक भएकी थिइन् उनी।

आँखाभरि आँसु झार्दै नेहाले भनेकी थिइन्, ‘म सानो छँदा मेरो परिवारको अवस्था राम्रो थिएन। मेरी बहिनी सोनु कक्कड पढ्ने स्कुलमा बुबा समोसा बेच्नुहुन्थ्यो।’

भजन गाउने नेहा कसरी भइन् टप सिंगर ?

नेहाको जन्म ६ जुन १९८८ मा उत्तराखण्डको ऋषिकेशमा भएको थियो।

नेहाले ४ वर्षको उमेरदेखि नै गीत गाउन थालेकी थिइन्। उनी देवी जागरण र माताकी चौकीमा आफ्नी जेठी बहिनी सोनु कक्कडसँग भजन गाउने गर्थिन्। पछि नेहा आफ्नी बहिनी र परिवारसँग दिल्ली बसाई सरिन्।

त्यहीबाट उनले न्यू होली पब्लिक स्कूलबाट आफ्नो प्रारम्भिक अध्ययन पूरा गरिन्। नेहाले स्कुलमा पढ्दै गर्दा ुइन्डियन आइडलुमा भाग लिने मौका पाएकी थिइन्।

जब नेहा कक्षा ११ मा पढ्थिन्, उनी एक प्रतियोगीको रूपमा शोको हिस्सा बनिन्।

माताकी चौकीमा गाएकी नेहा ुइन्डियन आइडलुको फाइनलमा पुगेकी थिइन्, यद्यपि उनले उपाधि जित्न सकिनन्। यसपछि नेहाले सन् २००८ मा आफ्नो एल्बम ९नेहा था रक स्टार० सार्वजनिक गरेकी थिइन्।

नेहाको पहिलो हिट गीत सेकेन्ड ह्यान्ड जवानी ९ककटेल० थियो, तर उनी फिल्म यारियांको ुसन्नी(सन्नीु गीतबाट चर्चित भइन्।

नेहाकी बहिनी पनि बलिउडकी गायिका हुन्। उनले ुबाबुजी जारा धीरे चलोु जस्ता धेरै चर्चित गीतहरू पनि गाएकी छिन्। स्टार बनेपछि पनि सोनु र नेहा सँगै जागरण र माता की चौकीको हिस्सा बनेका छन्।

नेहाका भाइ टोनी कक्कड पनि संगीतकार हुन्। उनले अहिलेसम्म बलिउड र नेहाका लागि धेरै गीत रचना गरिसकेका छन्।

कुनैबेला गरिबीको रेखामुनि रहेको नेहाको परिवार अहिले खुसी छन्। र लक्जरी जीवन बिताइरहेका छन्।

Previous Post

बंगलादेशका ६४ मध्ये ६२ जिल्लामा सेना परिचालन

Next Post

जाडो मौसममा रुघाखोकीबाट कसरी बच्ने ?

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
जाडो मौसममा लाग्ने रोगबाट कसरी बच्ने

जाडो मौसममा रुघाखोकीबाट कसरी बच्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In