• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !

    गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !

    हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

    हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

    पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

    पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाथीभरामा भक्तजनले चढाएको सुन १८५ तोला र चाँदी साढे ९२ केजी

by
२१ पुस २०८०,
0
पाथीभरामा भक्तजनले चढाएको सुन १८५ तोला र चाँदी साढे ९२ केजी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ९मुक्कुमलुङ० मा १८५ तोला बढी सुन जम्मा भएको छ। पाथीभरा क्षेत्र विकास समितिकाअनुसार हालसम्म उक्त परिमाणमा सुन जम्मा भएको हो।

पाथीभरा दर्शनमा आउने भक्तजनहरुले सो सुन चढाएका हुन्। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार हालसम्म कुल १८५ तोला ३८ लाल सुन पाथीभरामा संकलन भएको छ।

त्यसमध्ये ८६ तोला ९३ लाल शुद्ध अर्थात रिफाइन गरिएको रहेको छ भने बाँकी ९८ तोला ४१ लाल रिफाइन नगरिएको सुन रहेको हाङ्बाङले जानकारी दिए।

हालसम्म रिफाइन नभएको चाँदी ९२ किलोग्राम ६५० ग्राम रहेको समितिका सदस्य एवम् सुनचाँदी व्यवस्थापन उपसमिति संयोजक शम्भुप्रसाद गौतमले जानकारी दिए।

समितिले रिफाइन नभएको सुन र चाँदी शुक्रवारदेखि रिफाइन गर्न थालेको जनाएको छ। समितिकाअनुसार रिफाइन गर्न केही दिन लाग्ने र रिफाइन गरिसकेपछि मात्र शुद्ध सुन र चाँदीको परिमाण थाहा पाइनेछ।

सुन र चाँदी रिफाइन अर्थात शुद्ध गरिसकेपछि लिलाम बिक्रीको प्रक्रिया थाल्ने योजना रहेको समितिका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए।

सुन र चाँदी लिलाम बिक्री गरेर प्राप्त हुने रकमलाई समितिको आम्दानीमा बाँधिने उनले बताए। पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष अध्यक्ष रक्की थेबेका अनुसार भक्तजनले पाथीभरामा नगदका साथै सुन, चाँदी र अन्य धातुहरुको गरगहना तथा सामग्री चढाउँदै आएका छन्।

Previous Post

पाराग्लाइडिङको नयाँ गन्तव्य धुलिखेल र फुल्चोकी

Next Post

बंगलादेशका ६४ मध्ये ६२ जिल्लामा सेना परिचालन

सम्बन्धित खबर

गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !
फिचर-ब्यानर

गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !

२९ बैशाख २०८३,
हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण
फिचर-ब्यानर

हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

२९ बैशाख २०८३,
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु
फिचर-ब्यानर

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

२९ बैशाख २०८३,
सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ
समाचार

सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

२९ बैशाख २०८३,
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
समाचार

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

२९ बैशाख २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

२९ बैशाख २०८३,
Load More
Next Post
बंगलादेशका ६४ मध्ये ६२ जिल्लामा सेना परिचालन

बंगलादेशका ६४ मध्ये ६२ जिल्लामा सेना परिचालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In