• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिप अभावले महँगिँदै मोबाइल

    चिप अभावले महँगिँदै मोबाइल

    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

त्यो एक फिल्मले बचायो अमिताभ बच्चनको ‘करिअर’

by
२१ पुस २०८०,
0
म अग्लो भए कारण स्कुलमा धेरै कुटाई खान्थेः अमिताभ बच्चन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अहिले बलिउडका महानायक बनेका छन् अमिताभ बच्चन। तर कुनैबेला त्यस्तो समय पनि थियो, जतिबेला उनको करिअर ओरालो लागिरहेको थियो।

सन् १९९९ सम्ममा बच्चनको फिल्मी करियर खराब मोडबाट गुज्रिरहेको थियो। एकातर्फ उनका फिल्महरू एकपछि अर्को गर्दै फ्लप साबित भइरहेको थियो भने अर्कोतर्फ उनको आफ्नै कम्पनी अमिताभ बच्चन कर्पोरेसन लिमिटेडु दिवालिया हुने संघारमा थियो। अमिताभ बच्चन बिख्रिएका थिए। उनी तनावमा बाँच्न थाले।

तर त्यो कठिन समयमा अमिताभ बच्चनले आफ्ना मित्र तथा बलिउडका प्रख्यात निर्माता–निर्देशक यश चोपडालाई सम्झे। यसअघि पनि एक पटक अमिताभ बच्चन हिन्दी फिल्म उद्योगमा संघर्ष गरिरहेका बेला यश चोपडाले उनलाई सहयोग गरेर फिल्म दिवारुमा भूमिका दिएका थिए।

दीवार सुपरहिट साबित भयो र अमिताभ बच्चनको एंग्री यंग म्यान छवि डेब्यू भयो। अमिताभ बच्चनलाई फेरि एकपटक यश चोपडाको कम्पनी चाहिएको थियो।

जब अमिताभ बच्चन निर्देशक यश चोपडाको घरमा पुगे र यश चोपडालाई आफ्नो समस्या सुनाए, तब यश चोपडाले केही समय पत्याएनन्। किनभने अमिताभ बच्चनजस्तो सुपरहिट हिरोले आफूसँग काम छैन र आफू दिवालिया हुने संघारमा उभिएरेको कुरा विश्वास गर्ने सकेनन्।

जब अमिताभ बच्चनले यश चोपडालाई आफ्नो अवस्थाबारे सुनाए, तब यश चोपडा भावुक भए। उनले अमिताभ बच्चनलाई सक्दो सहयोग गर्ने आश्वासन दिलाए।

जब यश चोपडाका छोरा आदित्य चोपडाले आफ्नो फिल्म ुमोहब्बतेुं सुरु गरे, यश चोपडाले अमिताभ बच्चनलाई त्यो फिल्ममा भूमिका दिए।

अमिताभ बच्चनले कडा मेहनत र लगनशीलताका साथ काम गरे। फिल्म ुमोहब्बतेुं सुपरहिट साबित भयो र यो फिल्मले अमिताभ बच्चनको गुमेको आत्मविश्वासलाई फिर्ता दिलायो।

अमिताभ बच्चनलाई यस चलचित्रमा उनको उत्कृष्ट अभिनयको लागि सर्वश्रेष्ठ सहायक अभिनेताको फिल्मफेयर पुरस्कारबाट सम्मानित गरिएको थियो।

यसरी अमिताभ बच्चनको फिल्मी करियरका लागि फिल्म ुमोहब्बतेुं महत्वपूर्ण साबित भयो र अमिताभ बच्चनको करियरमा यश चोपडाले संजीवनी बुटीको भूमिका निभाए।

Previous Post

कोरियन भाषा परीक्षाः उत्पादनमूलक क्षेत्रमा १ लाख ६४ हजार बढीले दिए आवेदन

Next Post

यस्ता छन् हाँस्नुको फाइदा…

सम्बन्धित खबर

चिप अभावले महँगिँदै मोबाइल
फिचर-ब्यानर

चिप अभावले महँगिँदै मोबाइल

१६ अशोज २०८३,
चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो
फिचर-ब्यानर

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

१६ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

१६ अशोज २०८३,
तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन
समाचार

तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

१६ अशोज २०८३,
‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर
समाचार

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

१६ अशोज २०८३,
जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात
समाचार

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

१६ अशोज २०८३,
Load More
Next Post
यस्ता छन् हाँस्नुको फाइदा…

यस्ता छन् हाँस्नुको फाइदा...

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In