• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘शैतान’ धूमकेतु पृथ्वीको नजिक आउँदै

by
२१ पुस २०८०,
0
‘शैतान’ धूमकेतु पृथ्वीको नजिक आउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । सगरमाथा जत्तिकै ठूलो ‘शैतान’ धूमकेतु पृथ्वीको नजिक आउँदैछ । वैज्ञानिकहरूले यस धूमकेतुको नाम डेभिल (शैतान) राखेका छन्, तर यसको वैज्ञानिक नाम १२ पीरपोन्स–ब्रुक्स हो । यो धूमकेतु हरेक १५ दिनमा ज्वालामुखी जस्तै विस्फोट हुन्छ, जसका कारण वैज्ञानिकहरुले यसलाई शैतान भनेका छन् ।

विस्फोटको समयमा, धूमकेतुबाट बरफ र ग्यास उत्सर्जित हुन्छ । जब धूमकेतु विस्फोट हुन्छ, यो जनावरको सिङ जस्तो आकारको देखिन्छ । यस वर्षको अप्रिलमा यो धूमकेतु पृथ्वीको नजिकबाट जाने वैज्ञानिकहरूले बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार धूमकेतुमा हुने विस्फोट ज्वालामुखी विस्फोटजस्तै हुन्छ । वास्तवमा धूमकेतुलाई क्रायोभोल्केनिक धूमकेतु वा चिसो ज्वालामुखी धूमकेतु भनेर चिनिन्छ । खगोलविद्हरूले पत्ता लगाएका छन् कि यो दुई हप्ताको अवधिमा घुम्छ, यसको क्रायोज्वालामुखी भेन्ट सूर्यतिर मोडिन्छ । त्यसपछि घामले तताउँदा भेन्ट विस्फोट हुन्छ ।

ब्रिटिस एस्ट्रोनोमिकल एसोसिएसनका रिचर्ड माइल्सले धूमकेतु १२पीमा सुपर क्रायोगेजर रहेको बताए । यसको विस्फोट स्थानीय सूर्योदयपछि त्यसको स्थानमा हुन्छ । यस धूमकेतुको व्यास लगभग १८.६ माइल छ ।

विस्फोटपछि यो धूमकेतु केही दिनसम्म सामान्यभन्दा १०० गुणा उज्यालो देखिएको थियो । पोन्स ब्रुक्स पनि यस वर्षको अप्रिलमा पृथ्वीको धेरै नजिक हुनेछ र मे र जुनमा नाङ्गो आँखाले देख्न सकिनेछ ।

वैज्ञानिकहरूले १२ पी–पोन्स–ब्रुक्सलाई ह्याली प्रकारको धूमकेतुको रूपमा वर्णन गरेका छन् । ह्यालीले हरेक ७१ वर्षमा पृथ्वीको परिक्रमा गर्छ ।

ह्याली धूमकेतुलाई आफ्नो कक्षमा परिक्रमा गर्न ७६ वर्ष लाग्छ । नासाले ह्याली धूमकेतु अब २०६१ मा देख्न सकिने जानकारी दिएको छ ।

Previous Post

बच्चालाई जित्न मात्र होइन, हार्न पनि तयार राखौं

Next Post

आँखीभौं बाक्लो र कालो कसरी बनाउने

सम्बन्धित खबर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ
फिचर-ब्यानर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

२८ बैशाख २०८३,
गुडिया र अचार बनाएर आर्जन गर्दै महिला
समाचार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

२८ बैशाख २०८३,
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
समाचार

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

२८ बैशाख २०८३,
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
खेलमैदान

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

२८ बैशाख २०८३,
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
समाचार

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

२८ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२८ बैशाख २०८३,
Load More
Next Post
मोतियाबिन्दुको शल्यक्रिया सेवा अब वालिङमै

आँखीभौं बाक्लो र कालो कसरी बनाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In