• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२१ पुस २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल पुस २१ गते शनिबारको राशिफल

मेषः दिन राम्रो छ। बोलीमा मोहन छ। सोचेर बोल्नु राम्रो हुन्छ। भेटघाटबाट खुशी मिल्नेछ। आर्थिक क्षेत्रमा नाम, दाम प्राप्त भए पनि खर्च बढी हुनेछ। खर्च कटौती गर्नुपर्ने देखिन्छ। परिवारको साथ मिल्नेछ।

वृषः दिन सामान्य राम्रो छ। पुराना साथीसँग भेट हुनेछ। साथीसँगको भेटले मन खुसी हुनेछ। व्यापारमा प्रतिस्पर्धी धेरै भएकाले समस्या पर्ने देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुनः आजको दैनिकी राम्रो छ। चन्द्रमा दाहिना छन्। ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ। आर्थिक पक्ष सबल देखिन्छ। शिक्षको क्षेत्रमा प्रगति हुनेछ। परोपकारको जग बसाउने योग रहेको छ। परिवारसँगको सम्बन्ध सुमधुर रहने देखिन्छ।

कर्कटः दैनिकी सामान्य छ। साथीको कुरा सुनेर खर्च नगर्नु राम्रो हुन्छ। आफ्नो काम गर्न विवेक प्रयोग गर्नु फाइदा हुन्छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उन्नति र प्रगति हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नसक्छ।

सिंहः दैनिकी राम्रो छ। शिक्षा, स्वस्थ्य र वैदेशिक क्षेत्रमा अब्बल बन्नसक्नु हुन्छ। तपाईंका लागि आज यात्रा खराब हुनसक्छ। लामो यात्रा नगरेको राम्रो हुन्छ। पारिवारको साथ र सहयोग रहनेछ।

कन्याः दिन राम्रो छ। आर्थिक क्षेत्रमा उन्नति र प्रगति हुने योग रहेको छ। कुरा काट्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ। प्रतिस्पर्धी धेरै भए पनि न्याय क्षेत्रमा विजय प्राप्त हुनेछ। परिवारको साथ रहने छ।

तुलाः दिन राम्रो छ। अर्थको कारोबारमा राम्रो फाइदा हुनसक्छ। आँखामा समस्या हुने भएकाले सचेत हुनुपर्छ। आफन्त र परिवारबाट राम्रो साथ र सहयोग रहने छ।

वृश्चिकः आजको दिन सामान्य छ। आफ्नाबाट असहयोग, झुटा आरोप र लान्छना लाग्नसक्ने देखिन्छ। श्रमको लगानीबाट राम्रो परिणाम प्राप्त हुनेछ। परिवारको साथले दिन सुखमय बन्नेछ।

धनुः आजको दिन सामान्य राम्रो छ। अचानक भ्रमणको तयारी हुनक्छ। बढी थकान हुनसक्छ। शिक्षामा राम्रो छ। परिवारसँगको सम्बन्धमा भने खटपटी बढ्नेछ।

मकरः दिन राम्रो छ। सबै क्षेत्र सबल छन्। आर्थिक क्षेत्रमा भने घाटा हुनसक्ने छ। राजनीतिबाट अलग रहनु राम्रो हुन्छ। परिवारको साथ र सहयोग राम्रो छ।

कुम्भः दिन सामान्य छ। सानो कुरामा पनि साथीभाइ टाढा हुने गर्दछन्। सञ्चित धन खर्च हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीमा फाइदा हुनेछ। परिवारको विश्वास गर्नाले घाटा हुनसक्छ।

मीनः दिन राम्रो छ। साथीहरुको साथ मिल्नेछ। मन उत्साहित हुनेछ। साथीभाइबाट प्रशंसा हुनेछ। सञ्चित धन खर्च भए पनि पारिवारिक सम्बन्ध सुमधुर देखिन्छ।

Previous Post

अवैधरुपमा सञ्चालित क्रसर उद्योगमा ताला

Next Post

आज शनिबार कुन भगवानको पुजा गर्ने ?

सम्बन्धित खबर

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला
समाचार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

२८ बैशाख २०८३,
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
समाचार

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

२८ बैशाख २०८३,
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
खेलमैदान

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

२८ बैशाख २०८३,
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
समाचार

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

२८ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२८ बैशाख २०८३,
अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो
फिचर-ब्यानर

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

२८ बैशाख २०८३,
Load More
Next Post
आज शनिबार कुन भगवानको पुजा गर्ने ?

आज शनिबार कुन भगवानको पुजा गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In