• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उत्तर कोरियाले योनप्योङ टापुतर्फ २०० राउण्ड फायर गरेपछि….

by
२० पुस २०८०,
0
उत्तर कोरियाले योनप्योङ टापुतर्फ २०० राउण्ड फायर गरेपछि….
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले आफ्नो योनप्योङ टापुतर्फ २०० राउण्ड फायर गरेको जनाएको छ।

यो दक्षिण कोरियाली टापु उत्तर कोरियाको पश्चिमी तटमा पर्छ। दक्षिण कोरियाले उक्त टापुमा बसोबास गर्ने सर्वसाधारणलाई तुरुन्तै छाड्न चेतावनी दिएको छ । यद्यपी उत्तर कोरियाको गोलाबारीसँग निकासीको चेतावनी सम्बन्धित थियो वा थिएन भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन।

दक्षिण कोरियाले यस घटनाको निन्दा गर्दै यसलाई उत्तर कोरियाको ‘उत्तेजक कार्य’ भनेको छ। सन् २०१० मा उत्तर कोरियाले येओनप्योङ टापुमा धेरै पटक गोली चलाउँदा चार जनाको ज्यान गएको थियो।

उत्तर कोरियाले शुक्रबार स्थानीय समय अनुसार बिहान ९ बजेदेखि ११ बजेसम्म गोली हानाहान गरेको थियो ।

रिपोर्टहरूका अनुसार गोलाबारी दक्षिण कोरियाली भूमिमा भएको थिएन र सबै बमहरू दुई देशहरू बीच चिन्ह लगाइएको बफर जोन भित्र परेका थिए।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले भने, घटनाले “हाम्रा जनता वा सेनालाई कुनै हानि पुर्‍याएको छैन।” तर, उनले यस्तो घटनाले कोरियाली प्रायद्वीपको शान्तिलाई खतरामा पार्ने र तनाव बढाउने पनि बताए ।

Previous Post

उत्तर कोरियामा किम जोङ उनकी छोरी बन्न सक्नेछिन् उत्तराधिकारी

Next Post

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचना कसरी हुदै छ ?

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचना कसरी हुदै छ ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचना कसरी हुदै छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In