• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामाजिक सञ्जाल नभए पनि विवादमा आइरहन्छन् रणवीर कपूर

by
१४ पुस २०८०,
0
सामाजिक सञ्जाल नभए पनि विवादमा आइरहन्छन् रणवीर कपूर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली । रणवीर कपूर सधैँ हेडलाइनमा छाइरहन्छन् । अर्को शब्दमा भन्नु पर्दा उनी विवादित बनिरहन्छन् । रणवीर अफिशियल सामाजिक सञ्जालमा त छैनन् । न त उनी कुनै पोष्ट गर्छन् । न जे पायो त्यही बोली रहन्छन् । तर पनि बेलाबेलामा उनी विवादमा फसिरहन्छन् । हालै मात्र रणवीरको एनिमल फिल्म रिलिज भएको थियो ।

फिल्ममा उनले निर्वाह गरेको पात्र, डाइलग र बिहेवियर निकै विवादित भयो । कति त उनले निर्वाह गरेको पात्र रणविजयको साथसाथै रणवीर पनि टक्सिक भएको बताए । तर यस्तो विवाद रिल लाइफमा मात्रै सीमित छैन । एनिमल फिल्मलाई लिएर रणवीर कपुरको विवाद÷चर्चा सेलाएकै छैन । कपूर खानदानको क्रिसमस सेलिब्रेसनको एउटा घटनालाई लिएर रणवीर नयाँ समस्यामा फसेका छन् ।

फ्यामिली डिनरको बेलामा रणवीरले केक काट्दै ‘जय माता दि’को भनेका थिए । यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बन्यो । भिडियोलाई हेरेर सर्वसाधारणको भावना आहत भयो । अभिनेताविरुद्ध उजुरी परेको छ । तर यस्तो पहिलो पटक भएको चाँहि होइन । रणवीरका यस्ता अनेकौँ विवाद छन् ।

महाकाल जान रोक

२०२२ मा रिलिज भएको ब्रम्हास्त्र फिल्ममा रणवीर पत्नी आलिया भट्टसँग ठूलो पर्दामा देखिएका थिए । यो फिल्म खुबै चर्चामा रह्यो । फिल्म प्रमोशनको बेलामा विवाद भयो । आलिया र रणवीर उज्जैनस्थित महांकाल मन्दिर दर्शन गर्न गएका थिए । कपूर जोडी भगवानको आर्सीवाद लिन जाँदै थिए, त्यति नै बेला रणवीरविरुद्ध जोरदार प्रदर्शन भयो । उनीहरुलाई मन्दिरमा जान दिइएन । प्रदर्शन यति उग्र भएको थियो कि निर्देशक आयान मुखर्जी एक्लै मात्र मन्दिरमा जान पाए । केही वर्ष अघि रणवीरले आफूलाई बिफ खान निकै मन पर्छ भनेर भनेका थिए । उनको यही अभिव्यक्तिका कारण विरोध भएको थियो ।

पाकिस्तानी अभिनेत्रीसँग स्मोकिङ

केही वर्ष पहिले सामाजिक सञ्जालामा रणवीरको एउटा फोटो निकै भाइरल भयो । पाकिस्तानी अभिनेत्री माहिरा खानसँग रणवीर चुरोट तानिरहेका थिए । २०१७ मा भाइरल यो फोटोले फिल्म जगतमा सनसनी मच्चाइदियो । रणवीर र माहिरा न्यूयोर्कको गल्लीमा स्मोक गरिरहेका देखिन्थे । यस अघि दुवै जनाले दुबईमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । दुवैको फोटो यसरी भाइरल हुनु अनि दुवैले सँगै बसेर चुरोट पिएको घटनाले उनीहरुबीच अफेयरको हल्ला व्यापक बनाइदियो ।

धोखा दिएको आरोप

रणवीर कपुरको जीवन रोमान्सको कयौँ चरणबाट गुज्रिएको छ । उनका कयौँ गर्लफ्रेन्ड पनि रहे । आफूले सम्बन्धमा भएको बेलामा चिटिङ गरेको भनेर अभिनेता स्वयम्ले पनि कन्फेस गरेका छन् । सन् २००९ मा रणवीर दीपिका पदुकोणलाई डेट गर्दै थिए । दुवैको सम्बन्ध गम्भीर मानिएको थियो । कट्रिनाको कारण दुईबिचको सम्बन्ध बिग्रिएको मानिन्छ । कट्रिनासँग राजनीति फिल्ममा काम गर्दाखेरि उनीहरु प्रेममा परेको र दीपिकासँग ब्रेकअफ भएको बताइन्छ । एउटा पत्रिकासँगको कुराकानीमा रणवीरले आफूले चिट गरेको स्वीकारेका थिए । यो विषयमा पनि निकै विवाद भयो । सामाजिक सञ्जालमा रणवीरलाई ट्याग गरेर कयौँ प्रश्न उठाइए ।

आलियाप्रतिको कमेन्ट

रणवीरले इन्ष्टाग्रामको लाइभ सेसनमा आलियाबारे दिएको अभिव्यक्तिका कारण पनि उनी विवादमा फसेका थिए । आलिया त्यति बेला गर्भवति थिइन् । आलियाको बेबी बम्पलाई हेरेर रणवीर आलिया फैलिएको बताए । गर्भवति पत्निको लागि उनले ‘फैलाओड’ शब्द प्रयोग गरेको निटिजन्सलाई फिटिक्कै मन परेन । इन्टरनेटमा सनसनी फैलियो । युजरहरुले रणवीरलाई तथानाम गाली नै गरे । कुरा यति अगाडि बढ्यो कि रणवीरले स्पष्टीकरण नै दिनपर्यो । आफूले पत्नीलाई निकै माया गर्ने र जोकमा भनेको कुराको नतिजा राम्रो नआएको भन्दै उनले माफी नै मागे ।

आलियाले लिपस्टिक लगाएको मन नपर्ने

आलियाले एउटा मेकअप ह्याक लाइभ सेशन गरेकी थिइन् । यति बेला प्mयानसँगको कुराकानीमा उनले रणवीरलाई आफूले लिपस्टिक लगाएको मनै नपर्ने बताइन् । श्रीमानलाई आफ्नो नेचुरल लिप्स बढी मन पर्ने र लिपिस्टिक लगाएको देख्यो भने हटाउन लगाउने भन्ने आलियाको अभिव्यक्तिले सामाजिक सञ्जालमा हलचल नै मच्चायो । हरेकले रणवीरलाई टक्सिक भन्न थाले । रणवीरलाई कतिले त रियल लाइफको कबीर सिंह समेत भने । केही युजरले चाँहि आलियालाई तिमी डेन्जर जोनमा छौँ समेत भनिदिए ।

Previous Post

युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी आक्रमण, ३० जनाको मृत्यु

Next Post

चलचित्र ‘उपहार’ को दोस्रो गीत सार्वजनिक

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
समाचार

मध्यपूर्वमा तनाव उत्कर्षमा

२२ बैशाख २०८३,
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
Load More
Next Post
चलचित्र ‘उपहार’ को दोस्रो गीत सार्वजनिक

चलचित्र ‘उपहार’ को दोस्रो गीत सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In