• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्मरणशक्ति बढाउनलाई कस्ता खानेकुरा खाने ?

by
१२ पुस २०८०,
0
स्मरणशक्ति ताजा राख्ने उपाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो शारीरिक र मानसिकरूपमा तन्दुरुस्त हुन अत्यान्तै आवश्यक पर्छ।

जुनसुकै शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने सबैको धराण हुन्छ। तर, पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन।

हामी कहिले काहीँ आफैंले राखेको वस्तु बिर्सेर हैरान हुन्छ। भने, अझ उमेरसँगै स्मरणशक्ति पनि घट्दै जान्छ।

त्यसैले स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ।

ओखर

मस्तिष्क आकार पनि ओखर जस्तै देखिन्छ। ओखरमा ओमेगा ३ फ्याटी एसिड अत्याधिक मात्रामा पाइन्छ। जसका कारण ओखर खानाले मस्तिष्क तेजिलो हुन्छ।

यस्तै नियमित ओखर खानाले डिप्रेसनको खतरा कम भएर जानुका साथै एकोहोरो हुने समस्या पनि कम हुन्छ।

अमला

स्वादिष्ट फल अमला स्वास्थ्यको दृष्टिकोणले अति नै गुणकारी छ। अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, जस्ता शरीरलाई आवश्यक पर्ने तत्व पाइने गर्छ।

बिहान खाली पेटमा अमलाको मुरब्बा खाँदा स्मरणशक्ति बढ्छ, त्यसैले अमलालाई स्वास्थ्यको दृष्टिकोणले गुणयुक्त फलको रूपमा लिइन्छ।

घरिघरि रिस उठ्ने समस्या समेत यसले कम गराउँन मद्दत गर्छ। यस्तै अमलामा सबैभन्दा धेरै भिटामिन सी पाइन्छ।

गाजर

गाजर स्वादिलो मात्र होइन, स्वास्थ्यवर्धक खानेकुरा पनि हो। गाजरमा भिटामिन ए, बी, सी, डी, ई तथा के समेत पाइन्छ। यसमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्व पाइन्छ। जसले हाम्रो स्मरण शक्ति बढाउँन मद्दत गर्छ।

पालुङ्गो

पालुङ्गोमा पोटासियम हुन्छ। यसले मस्तिष्कको कोशिकामा राम्रो सम्पर्क बनाउँछ। साथै सोच्ने तथा याद राख्ने शक्ति बढाउँछ।

पालुङ्गोमा एन्टीअक्सिडेन्ट बाहेक म्याग्निसियम, फोलेट, भिटामिन ‘ई’ तथा भिटामिन ‘के’ पाइन्छ, जसले डिमेन्सिया हुनबाट जोगाउँछ।

मह

मह हाम्रो शरीरको लागि बहुउपयोगी खाद्यवस्तु हो। महले मान्छेको स्मरणशक्ति तेज बनाउनुका साथै अनेक रोकको औषधीको रूपमा प्रयोग गर्न सकिन्छ।

हाम्रो दैनिक जिवनमा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता आवश्यक तत्व पाइन्छ । त्यसैले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ।

बदाम

बदाम सानो भए पनि यो फल बहुगुणकारी छ। बदामको नियमित सेवनले शरीरमा विभिन्न रोग लाग्न त पाउँदैन नै यो बुद्धिवर्धक र सौन्दर्यवर्धक पनि मानिन्छ।

यसमा प्रोटिन, भिटामिन, मिनरल्स र फ्याट पर्याप्त मात्रामा पाइन्छ। छाला मुलायम बनाउन मात्र होइन यसमा भएका तत्वहरूले स्मरण क्षमता बढाउन मद्दत गर्छ। बदाममा अन्य धेरै पोषक तत्व हुन्छन्।

गाईको घिउ

गाईको दूधबाट बनाइएको घिउले खानाको स्वाद बढाउँछ यो स्वास्थ्यका लागि लाभदायक हुन्छ। घिउबाट क्यान्सर जस्ता गम्भीर रोगसँग लड्न शरीरलाई मद्दत गर्छ।

यो बाहेक गाईको घिउ मानसिक स्वास्थ्य र छालाको लागि पनि फाइदाजनक हुन्छ। त्यस्तै शरीरमा शक्ति बढाउन र स्मरणशक्ति बढाउनमा गाईको घिउ निकै लाभकर छ।

Previous Post

यति एयरको विमान दुर्घटनाको मुख्य कारण मानवीय त्रुटिः प्रतिवेदन

Next Post

नबिल बैंकको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांशको प्रस्ताव पारित

सम्बन्धित खबर

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
आर्थिक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

२७ बैशाख २०८३,
मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
Load More
Next Post
नबिल बैंकको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांशको प्रस्ताव पारित

नबिल बैंकको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांशको प्रस्ताव पारित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In