• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
११ पुस २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल पुस ११ गते बुधबारको राशिफल

मेषः दिन सामान्य छ। राम्रो बोले पनि साथीहरुले अर्को अर्थ लगाउने छन्। साथी चिनेर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारमा झगडा पर्ने खतरा देखिन्छ।

वृषः आर्थिक क्षेत्रमा सोचेको भन्दा राम्रो प्रतिफल प्राप्त हुनेछ। धर्मभन्दा कर्मलाई प्राथमिकता दिनु फाइदा जनक देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। धेरै बोल्नुभन्दा सोचेर काम गर्नु राम्रो हुन्छ।

मिथुनः चन्द्रमा अनुकुल छन्। यसले गर्दा धन अचानक प्राप्त हुनसक्छ। साथीलाई विश्वास गर्नु भन्दा आफ्नो काम आफ्नै विवेकले गर्नु राम्रो हुन्छ। पारिवारिक सम्बन्धमा राम्रो सहयोग मिल्नेछ। प्रेममा सफल मिल्नेछ।

कर्कटः दिन सामान्य छ। आर्थिक र सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक लगानीमा ठग सक्रिय हुनसक्छन्। परिवारको साथ राम्रो हुनेछ।

सिंहः दैनिकी राम्रो छ। विदेश जाने योग रहेको छ। यसले फाइदा हुनेछ। हरेक क्षेत्रमा आफूले नेतृत्व गर्नु राम्रो हुन्छ। परिवारको सहयोग नमिल्ने देखिन्छ। प्रेममा धोका हुनसक्छ।

कन्याः दिन राम्रो छ। तपाईंले गरेको कामको प्रशंसा हुनेछ। साथीभाइको सहयोग रहन्छ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा विवाद हुने योग छ।

तुलाः दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। दुवै हातमा लड्डु प्राप्त हुँदैन। आर्थिक पक्ष सबल भए पनि परिवारको साथ नमिल्न सक्छ। बोलेर भन्दा सोचेर काम गर्नु राम्रो हुन्छ।

वृश्चिकः आजको दिन सामान्य छ। स्वास्थ्यमा समस्या देखिन सक्छन्। आज बिहान उठेर सूर्यको दर्शन गर्नु राम्रो हुन्छ। प्रेम र परिवार सुख प्राप्त हुनेछ।

धनुः दिन राम्रो छ। आफ्नो क्षेत्रमा प्रभावकारी प्रस्तुति आवश्यक देखिन्छ। वैदेशिक लगानीमा फाइदा मिल्नेछ। परिवारको साथ मिल्नेछ।

मकरः समय मिश्रित छ। मित्रले सहयोग गर्ने योग रहेको छ। प्रत्येक पाइलामा अवरोध आए पनि परिवार र राज्यको सहयोग मिल्नेछ। प्रेममा उत्साह प्राप्त हुनसक्छ।

कुम्भः शनिदेवको छाया योग रहेको छ। जन्मकुण्डलीमा शनि सकारात्मक रहे उन्नति प्रगति हुन्छ। पारिवारका सदस्य रिसाएकाले बुझेर काम गर्नु राम्रो हुन्छ।

मीनः आर्थिक र सामाजिक क्षेत्र सबल रहे पनि खुट्टा तान्नेहरुले असफल बनाउन सक्छन्। वैदेशिक लगानीमा फाइदा हुनेछ। कुनै जागिर गर्नुहुन्छ भने बढुवा हुने देखिन्छ। परिवारको साथ मिल्नेछ।

Previous Post

महानगरले २६४ स्थानमा बस बिसौनी बनाउँदैः कुन बस कहाँ आइपुग्यो, यात्रुले कति कुर्ने

Next Post

चुट्किलाः आमा बन्ने भएकी छु

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
चुट्किलाः मूर्ख मान्छेहरु

चुट्किलाः आमा बन्ने भएकी छु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In