• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

    चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गौशाला नगरपालिकाकी उपप्रमुख चढने गाडीमा आगजनी

by
८ पुस २०८०,
0
गौशाला नगरपालिकाकी उपप्रमुख चढने गाडीमा आगजनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणु महतो चढ्ने गाडीमा आगजनी भएको छ। महतो चढ्ने प्रदेश२–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीमा आगजनी भएको हो।

आइतबार बिहान पौन ३ बजे गाडीमा आगजनी भएको थाहा पाएको उपप्रमुख महतोले बिएल नेपाली सेवासँग बताइन्। उनकाअनुसार आगजनी कसले गरेको भन्ने खुलेको छैन। आगलागीबाट गाडीको अगाडि–पछाडिको पाङ्ग्रामा क्षति पुगेको छ।

तर आगजानी भएको ठाउँमा डब्बा र चप्पल फेला परेको छ। यसअघि पनि गाडी चढेको विषयमा उपप्रमुखलाई नगरपालिकाबाट नै विभिन्न धाकधम्की आउने गरेको थियो। बाँकी कुनै रिसिबी नरहेको उपप्रमुख महतोले बताइन्।

शनिबार राती कार्यक्रम सकेर महतोले गौशाला– १ रामनगरस्थित आफ्नै घरको आँगनमा गाडी पार्किङ गरेकी थिइन्।

तस्बिरः रवीन्द्र उप्रेती

Previous Post

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Next Post

पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

सम्बन्धित खबर

डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि
फिचर-ब्यानर

२४ बैशाख २०८३,
चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने
फिचर-ब्यानर

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

२४ बैशाख २०८३,
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
फिचर-ब्यानर

अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

२४ बैशाख २०८३,
एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
समाचार

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

२४ बैशाख २०८३,
हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने
समाचार

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

२४ बैशाख २०८३,
चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै
समाचार

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

२४ बैशाख २०८३,
Load More
Next Post
पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In