• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
७ पुस २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

केही अचिन्तित प्रतिकूलता आयो भने धैर्यका बलले त्यो समय, त्यो वातावरण, त्यो वेदनालाई समाप्त हुन दिनु ।
शरीरको पीडा, रोगको, खानपान औषधि उपचारद्वारा समयमा नै चिकित्सा गर्नु ।
मनको पीडालाई लोभ मोह–ईष्या–निन्दाबाट मन इन्द्रियलाई मुक्त राखी स्वतन्त्र हुनु । एकान्तमा रहने अभ्यास अवश्य गर्नु, जो सन्तोषी वैरागी तथा ज्ञानका जिज्ञासु छैनन्, गुरुभक्त छैनन् । उदार, दयालु तथा शरीरका भोगबाट मुक्त छैनन् भने त्यस्ता कुनै नरनारीको सकेसम्म सम्पर्क नगर्नु ।
व्यवहारका कारणले गर्नैपरे पनि जति छिटो सम्भव हुन्छ त्यस्ता संसारीलाई पर सार्नु र आपूm पनि ऊसँग सर्वदा जोगिनु, यही हो— ध्यान, त्याग र साँचो जीवनको उपाय ।
सुषुप्तिमा, निद्रामा कहाँ छ संसार ? बाहिरको व्यवहारमा लोभ र मोह छैन भने कहाँ छ बाध्यता ? जहाँ बाध्यता छैन त्यहाँ कुनै कालमा बन्धन छैन ।
सुख सुविधाको भोग गरे दुःख र झन्झट स्वाभाविक आइलाग्छन् । सुखको वासना र सुविधा प्रदर्शनको इच्छाले प्रपञ्चलाई शक्ति प्रदान गर्दछ ।
जन्मका साथमा जति आवश्यक क्रियाहरू थिए त्यति मात्रै जीवन मुक्तका साथ रहनुपर्छ तब मात्रै वास्तविक विश्राम र आत्मस्थिति हुन्छ । प्राणको बोध भोक, प्यास, अपानको कर्म, पिसाव, दिसा, निद्रा, शरीरको चालन, श्वास प्रश्वास, यही पाँच क्रिया हुन्— जो अत्यन्त आवश्यक छन् ।
जन्मका साथ भाग्यका रूपमा वातावरण, परिवारको आर्थिक अवस्था तथा योग क्षेमका रूपमा आमाको ममता र पिताको अहङ्कार उपस्थित थियो । यी दुवै दैव र योगाक्षेम समग्र जीवन रहन सक्छन् र रहन्छन् तर ज्ञानीले अहङ्कारलाई प्राथमिकता दिन हुन्न । नामरूप जो अत्यधिक परिवर्तनशील छ वृत्ति राख्नुभएन, यस्तो निर्दोष, सरल जीवनयापन गर्न सके ईश्वरत्व, ब्रह्मत्व तथा यथार्थ जीवन मुक्तत्व मानवत्वमा उपलब्ध हुन्छ ।

साभार : ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

डेडिकेटेड लाइनको बक्यौता नतिरेका चार उद्योगको बिजुली काटियो

Next Post

आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
आयल निगमले माग्यो आठौंदेखि तहविहीनसम्मका कर्मचारी

आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In