• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुर्खेतमा लगातार अवैध सामाग्रीहरू भित्रिँदै

by
७ पुस २०८०,
0
सुर्खेतमा लगातार अवैध सामाग्रीहरू भित्रिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । पछिल्लो समय सुर्खेतमा अवैध सामाग्रीहरूको ओसार–पसार बढिरहेको छ । तीन दिनमा मात्रै तीन वटा अवैध सामाग्री बोकेका सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष गरी नेपालगन्ज हुँदै सुर्खेत भित्रिने सवारी साधनहरूमा भन्सार छलिका सामाग्रीहरू भित्रिने गरेका हुन् ।

सोमबार मात्रै कोहलपुर–सुर्खेत रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–१० तोलिखोलाबाट अवैध रूपमा ओसारपसार भई आएको सुपरपावर सुर्ती ८ बोरा, १ बोरा मिठा सुपारी, दुई बोरा चकलेट प्रहरीले नियन्त्रणमा लियो ।

नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको ना।७ ख।६०५६ न। को बसमा उक्त अवैध सामाग्री ल्याइएको थियो । व्यापारीहरूले भन्सार छलेर मालबहाक गाडी बाहेकका सवारी साधनबाट पनि ओसारपसार गर्ने गरेका छन् ।

बिहीबार पुनः सोही ठाउँबाट अवैध सामाग्री बोकेको अर्को बस पनि प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ४ जनाको प्रहरी टोलीले नेपालगन्जदेखि सुर्खेततर्फ आउँदै गरेको भे १ ख २६५४ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा ६० प्याकेट मिठासुपारी, ३०० पाकेट सुपर पावर सुर्ती, २५ प्याकेट पान मसला, २७ पिस रेडिमेट कुर्ता सुरुवाल, ८ पिस उलन कुर्ता सुरुवाल, १६० पिस पातलो कुर्ता सुरुवाल गरी दुई लाख ३० हजार बराबरको सामान बरामद भएको सुर्खेत प्रहरीले जनाएको छ ।

बिहीबार राति नै वीरेन्द्रनगरबाट प्रहरीले अवैध सामाग्री ल्याएको फोर्स गाडी नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगरस्थित एरिचोकबाट प्रहरीको घुमुवा टोलीले नियन्त्रणमा लिएको हो ।

कप्र०२–००१ ख ०६९६ नम्बरको फोर्स गाडीमा ८ बोरा चिनी, चार बोरा चकलेट, एक सय पोका महेश र चार बोरा मिठासुपारी बरामद गरिएको हो ।

Previous Post

हेटौँडा अस्पताल तीन सय श्यया क्षमतामा स्तरवृद्धि

Next Post

५४ हजारलाई टाइफाइडको खोप दिइने

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह

५४ हजारलाई टाइफाइडको खोप दिइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In