• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘अन्डरवर्ल्ड डन’लाई ‘इसारा’ मा नचाएकी ममता कुलकर्णी

by
७ पुस २०८०,
0
‘अन्डरवर्ल्ड डन’लाई ‘इसारा’ मा नचाएकी ममता कुलकर्णी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडका कयौं अभिनेत्रीहरूको नाम व्यापारीलगायत निर्देशकहरूसँग चल्यो। तर बलिउडकी केही अभिनेत्रीको अफेयर भने ‘अन्डरवर्ल्ड डन’ सँग पनि चर्चामा रह्यो। जसले दुनियाँलाई हल्लाउने ‘अन्डरवर्ल्ड डन’ लाई आफ्नो इसारामा नचाइरहिन्।

ममता कुलकर्णीले सन् १९९२ मा फिल्म ुतिरंगाु बाट आफ्नो करियर सुरु गरेकी थिइन् तर फिल्ममा उनको सानो भूमिका थियो।

यसपछि ममताले सन् १९९३ मा सैफ अली खानसँग फिल्म ुआशिक आवाराु मा मुख्य भूमिका निभाएकी थिइन्। पहिलो फिल्म हिट साबित भयो र उनले सर्वश्रेष्ठ डेब्यू अभिनेत्रीको पुरस्कार प्राप्त गरिन्।

नब्बेको दशकमा ममता सबैभन्दा बोल्ड अभिनेत्रीको लिस्टमा गनिएकी थिइन्। यसको कारण स्टारडस्ट म्यागजिनका लागि उनको टपलेस फोटोसुट थियो।

स्टारडस्ट म्यागजिनले ठूलो अनुहार चाहेको थियो, तर सबै वर्तमान अभिनेत्रीहरूले यस्तो बोल्ड सुटका लागि इन्कार गरेपछि ममता तयरा भएकी थिइन्। उनले म्यागजिनलाई दिएको फोटोका कारण उनी निकै विवादित भइन्।

एक समय यस्तो पनि भयो कि सलमान खान र आमिर खानसँग काम गरेकी ममताको माग यति बढ्यो कि उनले अभिनेता र निर्देशकसँग काम गर्न अस्वीकार गर्न थालिन्।

ममताले अजय देवगन, शाहरुख खान, सलमान खान जस्ता धेरै सुपरस्टारसँग काम गर्न अस्वीकार गरिन्। यसैकारण उनलाई ुरिजेक्सन क्वीनुको नामले पनि चिनिन्थ्यो।

आफ्नो करियरको उत्कर्षमा ममताको नाम अन्डरवर्ल्ड डन छोटा राजनसँग पनि जोडिएको थियो। यी दुईबीच अफेयरको खबर पनि आएको थियो। यो पनि भनिन्छ कि छोटा राजनका कारण ममताले बलिउडमा फिल्म पाइन्।

एक समय ममता कुलकर्णी र छोटा राजनको विवाह हुन लागेको थियो तर पछि कुनै कारणवश दुबैले विवाह गर्न सकेनन्।

सन् १९९८ मा फिल्म निर्माता राजकुमार सन्तोषीले आफ्नो फिल्म ुचाइना गेटु का लागि ममता कुलकर्णीलाई रोजेका थिए। तर केही कारणले गर्दा सन्तोषीले उनलाई आधा फिल्मपछि निकालिदिए।

तर त्यतिबेला ममताकै कारण सन्तोषीलाई छोटा राजनले धम्की दिएका थिए। त्यसपछि ममताले पूरै फिल्ममा काम गरिन्। यद्यपि, यी सबै कुराले फिल्मलाई असर गर्यो र करोडौंको कमाई गर्ने फिल्म नराम्रोसँग फ्लप भयो र यससँगै ममताको फिल्मी करियर पनि समाप्त भयो।

ड्रग्स माफियासँग जोडियो नाम

उनको अन्तिम रिलिज फिल्म सन् २००२ को फिल्म ुकभी तुम कभी हमु थियो तर त्यसपछि उनी फिल्मी दुनियाँ, फिल्म र हेडलाइनबाट टाढा भइन् र लगभग १२ वर्षपछि उनी चर्चामा आइन् जब उनको नाम ड्रग्स माफिया विक्की गोस्वामीसँग जोडिएको थियो।

यो खबरपछि ममताको एक तस्वीरले मानिसहरूलाई नराम्रोसँग चकित पारेको थियो, जसमा हिन्दी फिल्मको ग्ल्यामरस गुडियालाई भगवा वस्त्र लगाएकी सन्यासिनीको रुपमा देखिएको थियो।

भनिन्छ, कि विक्की छोटा राजनसँग धेरै नजिक थिए तर पछि उनीहरू एकअर्कासँग टाढिए। किनकी उनीहरू दुबै जनाको प्रेमीका एकै थिए। ममताले यसै क्रममा आफ्नो एउटा पुस्तक पनि सार्वजनिक गरेकी थिइन्, जसमा उनले आफू बलिउडको चकाचौंधबाट बाहिर निस्केर आध्यात्मिकतातर्फ अघि बढेको बताएकी थिइन्।

Previous Post

पाट्नेखोला पुल र सडक शिलान्यास

Next Post

एउटा ‘म्यासेज’ ले टुट्यो सलमान र कैटरीनाको प्रेम सम्बन्ध

सम्बन्धित खबर

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
फिचर-ब्यानर

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

२१ फाल्गुन २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

२१ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२१ फाल्गुन २०८२,
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
Load More
Next Post
एउटा ‘म्यासेज’ ले टुट्यो सलमान र कैटरीनाको प्रेम सम्बन्ध

एउटा ‘म्यासेज’ ले टुट्यो सलमान र कैटरीनाको प्रेम सम्बन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In