• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जाडोमा हुनसक्छ ‘डिहाइड्रेशन’, यसरी अपनाउनुस् सुरक्षा

by
६ पुस २०८०,
0
पिउने पानी कस्तो भाँडोमा राख्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जाडो मौसम सुरु भइसकेको छ। यो मौसममा मानिसहरूलाई निकै कम तिर्खा लाग्छ। तर कम तिर्खा लाग्दैमा शरीरलाई पानी चाहिंदैन भन्ने होइन पानीको अभावले शरीर बिस्तारै डिहाइड्रेशन अर्थात् सुख्खापन हुन थाल्छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार तरल पदार्थ कम भएकाले शरीरको प्रमुख अंगहरुमा नराम्रो असर पार्छ। जान्नुहोस तरल पदार्थ वा पानीको अभावले हाम्रो स्वास्थ्यमा के कस्ता असर गर्छ त ?

–तपाईंको शरीरमा पानीको कम छ भने, कोशिकालाई संकेत पठाउन सक्षम हुँदैनन र यसले मांसपेशीमा तनाव उत्पन्न हुन्छ।

–हर्मोनले मिर्गोलालाई रगतबाट कम पानी निकाल्न संकेत गर्छ जसको कारण पिसाब कम, गाढा र गहिरो रंगको निक्लिन्छ।

–ज्यादा समयसम्म प्यास लाग्दा वा थोरै पानीको सेवनले मिर्गौलामा चोट लाग्न सक्छ र तपाईंलाई किडनीको रोग पनि हुन सक्छ।

–शरीरमा पानीको अभावले पत्थरीको समस्या पनि हुन्छ।

–शरीरमा पानीको अभावका कारण हाइपरटेन्सन वा कम रक्तचापको कारण व्यक्ति बेहोस पनि हुनसक्छ।

–पानीको अभावका कारण छाला सुख्खा हुन्छ र ओठ फुट्न थाल्छ।

Previous Post

पोल्ट्री व्यवसायी भन्छन् – ‘व्यवसाय जोगाउने कि समाप्त पार्ने भन्ने राज्यको हातमा छ’

Next Post

कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक

सम्बन्धित खबर

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म
आवाज

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

२२ बैशाख २०८३,
हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु
अन्तर्राष्ट्रिय

हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

२२ बैशाख २०८३,
तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान
कृषि

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

२२ बैशाख २०८३,
पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

२२ बैशाख २०८३,
उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

२२ बैशाख २०८३,
Load More
Next Post
कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक

कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In