• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
६ पुस २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतीक–प्रतीकको भेद, भाषा भाषालाई दिएको व्युत्पत्ति र रहस्य पर्दाहरू हटाइदिने हो भने पूर्वका सबै दर्शनमा मतभेद केवल सृष्टिकर्ता र अकर्तामा मात्रै छ ।
सारतत्व, ग्राह्यतत्व, हृदयतत्व एउटै हो । भेद, ईष्र्या, पक्षपात बुद्धि र सुरक्षाका स्तरमा छ । जहाँ बुद्धिको समता प्राप्त भयो त्यहाँ संसारलाई स्थान छैन । शब्दमा होइन, शब्दले के भन्न बताउन खोजेको हो त्यहाँ ध्यान दिनुपर्छ ।
इष्ट र भाग्यको कामना रहेसम्म आवागमनबाट स्वतन्त्रता प्राप्त गर्ने सम्भावना छैन । लोक–परलोकको कामनाबाट मुक्त जीव मात्र एकान्तमा शान्त रहेर आपूmलाई जान्ने, चिन्ने अभ्यासमा स्थिर बस्न सक्छ । यस आत्मचिन्तन, अभ्यासद्वारा (अध्यात्मयोग)ले जीवनमा निर्मम, निरहङ्कार, निस्पृह, निद्र्वन्द्वता, नियोगक्षेमको स्थिति आउँछ । यो स्थिति नै वस्तुतः जीवन्मुक्ति हो अथवा मनुष्यता प्राप्तिको सम्यक् उपयोग वा उपभोग हो । योभन्दा तल जेजसो पनि गरिन्छ, ती सबै विचार (अर्थात् सङ्कल्प–विकल्प), अहङ्कार (पाउने, बनाउने, भोग्ने बाँच्ने वासना) रहिरहन्छ । आफ्नो हृदयमा प्रवेश, आफ्नो खोज परिचय–स्वतन्त्रतामा मात्रै सफल र सरल हुन्छ ।
सबैतर्फबाट दिगम्बर भएर जीवनयापन गर । प्राण र स्मृतिको साथ कहिल्यै नछुट्ने प्रक्रिया अपनाउनु ध्यान हो । अहङ्कारको सोच्ने, कार्य गर्ने, कल्पना गर्ने, सम्झना गर्ने पद्धति कस्तो छ ? लोभ, मोह, कसरी बन्दछन्, आउँछन्, रहन्छन् ? आकाङ्क्षा, आसक्ति तथा भयको स्वभाव यिनीहरूको जन्म जान्नु, हेर्नु नै साक्षी हुनु हो । यो खालिपनामा सहज स्थिति, दिगम्बर अवस्था हो । देहका मनका अभिमानका सबै आवरण हटाउने, तीव्रता यहाँ दिगम्बरतत्व हो  ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

स्टामिना बढाउने आयुर्वेदिक उपाय

Next Post

हिरासतमा रहेका थुनुवाको मृत्युपछि हंसपुरमा तनाव, गोली लागेर एकजना घाइते

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
हिरासतमा रहेका थुनुवाको मृत्युपछि हंसपुरमा तनाव, गोली लागेर एकजना घाइते

हिरासतमा रहेका थुनुवाको मृत्युपछि हंसपुरमा तनाव, गोली लागेर एकजना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In