कक्षा ३ मा ३ पटक फेल भएको रमेशलाई हप्काउँदै—
शिक्षकः तीनतीन पटक फेल हुँदा तिमीलाई पटक्कै लाज लागेन ?
रमेशः सर तपाईंलाई एउटै कक्षामा १५ वर्ष पढाउँदा लाज लागेको छैन भने म त ३ वर्ष त हो नि ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट

Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar