• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेनले ५ लाख युवालाई सेनाको रुपमा परिचालन गर्ने

by
४ पुस २०८०,
0
युक्रेनले ५ लाख युवालाई सेनाको रुपमा परिचालन गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध २ वर्षमा प्रवेश गर्नेै लाग्दा युक्रेनी सेनाले थप ५ लाख युक्रेनी युवाहरुलाई सेनाको रुपमा युद्धमा परिचालन गर्ने तयारी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलिडीमीर जेलेन्स्कीले कीभमा पत्रकार सम्मेलन गरी युक्रेनी सेनाले थप ४ लाख ४५ हजारदेखि ५ लाख सर्वसाधारणलाई सेनाको रुपमा परिचालन गरिने खुलासा गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा जेलेन्स्कीले आफना देशका युवाहरुलाई युद्धका लागि तयारी अवस्थामा राख्नु निकै चुनौती भएपनि आफुहरु बाध्य भएको स्पष्ट पार्नुभएको छ ।

अमेरिका र युरोपियन युनियनले युक्रेनलाई गर्दै आएको सहायतामा आनाकानी गरेपछि युक्रेनले आफनै देशका थप नागरिकहरुलाई सेनाको रुपमा परिचालन गर्न लागेको हो ।

गोला बारुद्धको अभावका कारण युक्रेनलाई रुसी सेनाको सामना गर्न कठिन हुँदै गएको छ । अमेरिकी कांग्रेसमा रिपब्लिकनहरुले युक्रेनलाई दिने तयारी गरेको ६० अर्व अमेरिकी डलर र इयुले दिने भनेको ५० अर्व डलर बराबरको आर्थिक सहायता प्याकेजमा रोक लगाएपछि युक्रेन संकटमा पर्दै गएको छ ।

उता रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले भने युक्रेनसंगको युद्ध जारी रहने स्पष्ट पार्दै रुसको जीत सुनिश्चित भएको दाबी गर्दै आउनु भएको छ । रुस र युक्रेनबीच गत सन् २०२२ को फेब्रअरी २४ देखि जारी रहेको युद्धका क्रममा हजारौको मृत्यु भइसकेको छ ।

Previous Post

वन्यजन्तुले बाली मासेपछि विकल्पमा माछा पोखरी

Next Post

२८ दिनभित्र मेलम्चीको पानी ल्याउन द्रुत तालिका

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
२८ दिनभित्र मेलम्चीको पानी ल्याउन द्रुत तालिका

२८ दिनभित्र मेलम्चीको पानी ल्याउन द्रुत तालिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In