• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    शिखर पावरको आईपीओ बाँडफाँड

    शिखर पावरको आईपीओ बाँडफाँड

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    समानुपातिक सांसदले बिहीबार प्रमाणपत्र पाउने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पानी कहिले र कसरी पिउने ?

by
३ पुस २०८०,
0
धेरै तिर्खा लाग्नु रोगको सङ्केत !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पानी मानव शरीरका लागि अनिवार्य तथा आवश्यक तत्वमध्ये एक हो । पानीबिना मानव जीवनको कल्पना पनि गर्न सकिँदैन । पानीलाई पृथ्वीको अमृत पनि भन्ने गरिन्छ । मानव शरीरको ७० प्रतिशत हिस्सा पानीबाट बनेको हुन्छ । यसका लागि मानिसले प्रत्येक दिन ७–८ गिलास पानी पिउनुपर्छ । यसले पाचन तन्त्र, कपाल एवं छाला स्वस्थ हुन्छ । पानीले शरीरको दूषित पदार्थहरुलाई बाहिर निकाल्छ र रगतलाई सफा राख्नको लागि समेत मद्दत गर्छ । पिउने पानी राम्रो तथा ताजा हुन आवश्यक छ । दूषित पानीले यस्तो जीवाणु पैदा हुन्छ जसले कफ र पित्त बढाउँछ ।
हामीले पानी कस्तो स्थितिमा, कहिले र कसरी पिउन आवश्यक छ भन्ने कुराको जानकारी लिन जरुरी छ । जस्तो, कपाल झर्ने समस्या, पथरी, तनाव, हैजा, पानी कम हुने रोग, अधिक गर्मी आदिजस्ता रोगहरु लागेमा पानी पर्याप्त मात्रामा पिउन आवश्यक हुन्छ ।
– बिहान खाली पेटमा २–३ गिलास पानी पिउँदा शरीरको आन्तरिक ऊर्जा सक्रिय हुन्छ । यसलाई आफ्नो शरीरको क्षमता अनुसार बढाउन वा घटाउन पनि सकिन्छ ।
– नुहाए पश्चात एक गिलास पानी पिउँदा ब्लडप्रेसर नियन्त्रित रहन्छ ।
– खाना खानुभन्दा आधा घण्टा पहिला दुई गिलास पानी पिउँदा शरीरलाई फाइदा हुन्छ ।
– सुत्नुभन्दा ठीक पहिला आधा गिलास पानी पिउँदा हर्ट अट्याकबाट बच्न सकिन्छ ।

नोटः उभिएर पानी पिउँदा यो सजिलै शरीरमा प्रवाह हुने भएकोले खाद्य नलिद्वारा ठूलो मात्रामा खस्छ । यसले पेटको भित्तोको छेउछाउमा क्षति पुग्छ । यही क्रमले लामो समयसम्म यसरी पानी पिउँदा पाचन तन्त्र, मुटु र किड्नीको समस्या देखिन जान्छ । उभिएर पानी पिउँदा घुँडामा पनि दबाब पर्ने हुनाले बसेर बिस्तारै पानी पिउनु आवश्यक छ ।

Previous Post

राजधानी काठमाडौंकै सडकको हरिविजोग !

Next Post

शितलनिवास पुगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई

सम्बन्धित खबर

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
समाचार

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

३ चैत्र २०८२,
शिखर पावरको आईपीओ बाँडफाँड
समाचार

शिखर पावरको आईपीओ बाँडफाँड

३ चैत्र २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
समाचार

समानुपातिक सांसदले बिहीबार प्रमाणपत्र पाउने

३ चैत्र २०८२,
Load More
Next Post
शितलनिवास पुगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई

शितलनिवास पुगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In