• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    रसुवामा खाद्यसामग्री वितरण सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्डरवर्ल्ड डन दाउद इब्राहिम अस्पताल भर्ना, विष दिइएको आशंका

by
२ पुस २०८०,
0
अन्डरवर्ल्ड डन दाउद इब्राहिम अस्पताल भर्ना, विष दिइएको आशंका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई विष दिइएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रकाशित गरेका छन् । खासगरी भारतीय सञ्चार माध्यमहरूले गम्भीर बिरामी भएपछि उनलाई कडा सुरक्षाका बीच पाकिस्तानको कराचीस्थित अस्पतालमा भर्ना गरिएको जनाएका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार उनलाई अस्पताल भर्ना गरिएको विषय अति गोप्य राखिएको छ । पाकिस्तानले दाउद त्यहाँ रहेको अस्विकार गर्छ । समाचारमा टाइम्स अफ इण्डियाले गोप्य स्रोतलाई जनाएको छ ।

उनलाई विष दिइएको आशंका गरिएको छ । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । दाउदलाई भर्ना गरिएको अस्पतालमा कडा सुरक्षा व्यवस्था गरिएको जनाइएको छ ।

दाउद भारतीय नागरिक भए पनि भारतबाट भागेर कराचीमा बस्दै आएका छन् । उनको डि कम्पनीले विश्वभर आफ्नो साम्राज्य बनाएको छ । भारतले उनलाई मोस्ट वान्टेड सूचीमा राखेको छ । दाउद सामान्य परिवारबाट आएर पहिला मुम्बई र पछि विश्वभर नै आफ्नो सञ्जाल फैलाएका चर्चित डन हुन् ।

Previous Post

माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको ठेक्का प्राधिकरणले तोड्यो

Next Post

चलचित्रको पर्दामा नयाँ अनुहार

सम्बन्धित खबर

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
जीवन शैली

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

१४ भदौ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

१४ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
आर्थिक

रसुवामा खाद्यसामग्री वितरण सुरु

१४ भदौ २०८३,
Load More
Next Post
चलचित्रको पर्दामा नयाँ अनुहार

चलचित्रको पर्दामा नयाँ अनुहार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In