• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ऐश्वर्या – अमिताभ बच्चन एकसाथ देखिए

by
१ पुस २०८०,
0
ऐश्वर्या – अमिताभ बच्चन एकसाथ देखिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । सुपरस्टार ऐश्वर्या राय बच्चनको नाम यतिबेला चर्चाको विषय बनेको छ ।

पछिल्ला केही दिनदेखि ऐश र बच्चन परिवारबीचको खललको खबरले बलिउड तातेको छ । तर यस बीचमा अभिनेत्रीलाई उनका ससुरा तथा हिन्दी सिनेमाका दिग्गज अभिनेता अमिताभ बच्चनसँग देख्न पाइएको छ ।

यसरी सामाजिक सञ्जालमा बिग बी, अभिषेक बच्चन र ऐशको पछिल्लो भिडियो सार्वजनिक भएको छ, जसमा बच्चन परिवारका यी सदस्यहरु आराध्या बच्चनको स्कूल समारोहमा सँगै देखिएका छन् ।

बी-टाउन अभिनेत्रीका रूपमा ऐश्वर्या रायको नाम जति चर्चित छ, बच्चन परिवारकी बुहारीका रूपमा ऐशको छुट्टै पहिचान छ । केही दिनयता बच्चन परिवार र ऐश्वर्या राईबीच सबै कुरा राम्ररी चलिरहेको छैन भनेर कतिपयले अनुमान गरिरहेका छन् ।

तर, अहिले अमिताभ बच्चनसँग ऐशको उपस्थितिले यी सबै विवादको हल्लालाई अन्त्य गरेको देखिन्छ । इन्स्ट्यान्ट बलिउडले इन्स्टाग्राम ह्यान्डलमा सेयर गरेको यो भिडियोमा ऐश, अभिषेक बच्चन र बिग बी सँगै देखिएका छन् ।

यस भिडियोमा अमिताभका नाति र अभिनेता अगस्ट नंदा पनि उनीसँगै देखिएका छन् । वास्तवमा, यो भिडियो आराध्या बच्चनको स्कूल धीरुभाई अम्बानी इन्टरनेशनल स्कूलको वार्षिकोत्सव दिनको हो, जसमा बच्चन परिवारका यी तीन सदस्य एकसाथ देखिएका छन्।

Previous Post

२०२४ मा सात अन्तरमहादेशीय मिसाइल प्रक्षेपण गर्ने योजनामा रुस

Next Post

बसाइँसराइले रित्तिदै गाउँ, बढ्यो बाँदर आतङ्क

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
बसाइँसराइले रित्तिदै गाउँ, बढ्यो बाँदर आतङ्क

बसाइँसराइले रित्तिदै गाउँ, बढ्यो बाँदर आतङ्क

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In