• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोचक प्रसङ्गः हामीलाई भोक किन लाग्छ ?

by
२३ मंसिर २०८०,
0
रोचक प्रसङ्गः अक्टोपसका तीनवटा मुटु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोक प्रत्येक प्राणीको विशेषता हो । वास्तवमा भोक किन लाग्छ होला त ? भोक नलाग्ने भए कति जाति हुन्थ्यो होला । भोक नलाग्ने भए यत्रा संघर्ष काटमार किन हुन्थ्यो र ? अनि पृथ्वी शान्त हुन्थ्यो ।
भोक लाग्नुको वैज्ञानिक कारण अनौठो छ । हाम्रो मस्तिष्कमा रहेको हाइपोथेलामस नामक भागमा दुई प्रकारका भिन्न केन्द्रहरु रहेका हुन्छन् । जसले खानासम्बन्धी क्रियामाथि नियन्त्रण गर्दछन् । यीमध्ये एउटा केन्द्रले हामीलाई खानको लागि प्रेरित गर्दछ भने खाइसकेपछि अर्काे केन्द्रले शान्त रहन निर्देशन दिन्छ । शरीरमा भोजनको आवश्यकता हुँदा पहिलो केन्द्रले खाना खाने आदेश दिन्छ र हामीलाई भोकको अनुभूति हुन्छ । भोजनको पूर्ति भइसकेपछि अर्काे केन्द्रले रोक्ने आदेश दिन्छ र भोकको तृप्ति हुन्छ । ती दुई केन्द्रको मिश्रित अवस्थालाई ‘एपेस्टर’ भनिन्छ ।

साभारः ‘अनौठा कुरा’ पुस्तकबाट

Previous Post

पाँचौँ कार्यकालका लागि राष्ट्रपति निर्वाचनमा उठ्ने पुटिनको घोषणा

Next Post

तापक्रम माइनसमा झरेसँगै जुम्लाको जनजीवन प्रभावित

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
समाचार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
Load More
Next Post
तापक्रम माइनसमा झरेसँगै जुम्लाको जनजीवन प्रभावित

तापक्रम माइनसमा झरेसँगै जुम्लाको जनजीवन प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In