• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    रुसी पूर्वमन्त्रीलाई १९ वर्ष जेल सजाय

    रुसी पूर्वमन्त्रीलाई १९ वर्ष जेल सजाय

    बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

    बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    पाकिस्तान किन मध्यस्थकर्ता बन्यो ?

    ५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

    ५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

    परराष्ट्र मन्त्री खनालसँग भारत, भूटान र बंगलादेशका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनालसँग भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीको भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हमासको क्रूरता र प्यालेस्टिनीमाथिको ‘सामूहिक सजाय’ लाई उचित ठहराउन सकिँदैन– गुटेरेस

by
२३ मंसिर २०८०,
0
हमासको क्रूरता र प्यालेस्टिनीमाथिको ‘सामूहिक सजाय’ लाई उचित ठहराउन सकिँदैन– गुटेरेस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमासको क्रुरताले कहिले पनि प्यालेस्टिनीहरूमाथिको ‘सामूहिक सजाय’ लाई जायज ठहराउन नसक्ने बताएका छन्।

इजराइलले गाजापट्टीमा हमासविरुद्धको उसको कारबाहीलाई जोड दिइरहेको वेला उनको यो भनाइ आएको हो। महासचिव गुटेरेसले राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठक समेत बोलाएका छन्।

‘१३० जना अझै बन्धक छन्। म उनीहरूको तत्काल र बिनाशर्त रिहाइको माग गर्दछु । साथै उनीहरू रिहाइ नभएसम्म रेडक्रसको अन्तर्राष्ट्रिय समितिबाट उनीहरूको मानवीय व्यवहार र भेटघाटका लागि माग गर्दछु’, उनले भनेका छन्, ‘हमासद्वारा गरिएको क्रुरताले कहिले पनि प्यालेस्टिनीमाथिको सामूहिक सजायलाई जायज ठहराउन सक्तैन।’

हमासद्वारा सञ्चालित गाजामा स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडाअनुसार धेरै साताको युद्धमा गाजामा अधिकांश महिला र बालबालिकासहित १७ हजार १७० जनाको मृत्यु भएको छ ।

अक्टोबर ७ मा दक्षिणी इजराइलमा हमासले अचानक हमला गरेपछि शुरु भएको युद्धमा इजराइलले इस्लामिक आन्दोलनलाई नष्ट गर्ने वाचा गर्दै गाजामाथि लगातार बमबारी गरेको छ र ट्याङ्क तथा स्थल सेना पठाएको छ। इजराइलका अनुसार हमासले हमलामा करिब एक हजार २०० नागरिकको मारेको र १३८ जनालाई बन्धक बनाएको छ।

‘म त्यो हमलाको स्वयं मनैदेखि निन्दा गर्दछु, यौन हिंसाको रिपोर्टबाट म स्तब्ध भएको छु’, महासचिव गुटेरेसले भन्नुभयो, ‘३३ बालबालिकासहित करिब एक हजार दुई सय जनालाई जानीजानी मार्नु, हजारौँ मानिसलाई घाइते बनाउनु र सयौँलाई बन्धक बनाउनुको औचित्य छैन।’

अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको अवस्थालाई खतरामा राख्न सक्ने भन्दै उनले परिषद्को ध्यानाकर्षण गराउनका लागि विरलै प्रयोग गरिने संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९९ लाई प्रयोग गरेका छन्।

उनले प्यालेस्टिनीका लागि सम्भावित अपरिवर्तनीय प्रभाव र सम्पूर्ण मध्यपूर्वमा मानवीय युद्धविरामको माग गरिरहेका छन्।

Previous Post

सधैँ दुब्लोपातलो छु भनेर चिन्ता लिनुभन्दा पनि बनाउनुस् खानाको तालिका

Next Post

कुनै नयाँ काम गर्नुअघि चाणक्यका नीतिहरु अनुसरण गर्नुस् सफलता पाउनुहुनेछ

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

२८ चैत्र २०८२,
रुसी पूर्वमन्त्रीलाई १९ वर्ष जेल सजाय
अन्तर्राष्ट्रिय

रुसी पूर्वमन्त्रीलाई १९ वर्ष जेल सजाय

२८ चैत्र २०८२,
बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?
फिचर-ब्यानर

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

२८ चैत्र २०८२,
पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष
अन्तर्राष्ट्रिय

पाकिस्तान किन मध्यस्थकर्ता बन्यो ?

२८ चैत्र २०८२,
५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण
फिचर-ब्यानर

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

२८ चैत्र २०८२,
परराष्ट्र मन्त्री खनालसँग भारत, भूटान र बंगलादेशका विदेशमन्त्रीबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनालसँग भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीको भेटवार्ता

२८ चैत्र २०८२,
Load More
Next Post
चाणक्यका केही अमर वाणीहरु

कुनै नयाँ काम गर्नुअघि चाणक्यका नीतिहरु अनुसरण गर्नुस् सफलता पाउनुहुनेछ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In