• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोजगारीको प्रलोभनमा म्यानमार पुगेका नेपालीलाई ‘साइबर दास’ बनाएर चिनियाँद्वारा यातना

by
१८ मंसिर २०८०,
0
रोजगारीको प्रलोभनमा म्यानमार पुगेका नेपालीलाई ‘साइबर दास’ बनाएर चिनियाँद्वारा यातना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बर्मामा चिनियाँ गिरोहद्वारा ‘साइबर दास’ बनाइएका नेपाली उद्धार हुन नसकेपछि फिरौती रकम बुझाएर स्वदेश फर्किएका छन्। महिनौँको यातना र लाखौँ रकम गुमाएका ५० भन्दा धेरै नेपाली हालै आफ्नै पहलमा स्वदेश फर्किएका हुन् ।

यातना खप्न नसकेपछि प्रतिव्यक्ति ६ हजार अमेरिकी डलर ९करिब आठ लाख नेपाली रुपैयाँ० बुझाएर आफूहरू नेपाल आइपुगेको पीडितहरूले बताएका छन् । उनीहरूमध्ये केहीले प्रहरीमा उजुरीसमेत दिएका छन् ।

आकर्षक रोजगारीको प्रलोभनमा मानव तस्करीमा संलग्न समूहले ठूलो संख्यामा नेपालीलाई बर्मा लगेर बन्धक बनाई ‘अनलाइन स्क्याम’मा लगाउने छन् । दिनमा २० घन्टासम्म काममा लगाउने र लक्ष्यअनुसार काम गर्न नसक्दा शारीरिक तथा मानसिक यातना दिने गरेको उनीहरूले बताएका छन् ।

स्वदेश फर्किएकामध्ये पाँचजना म्यानमार लैजानेहरूविरुद्ध कारबाहीको माग गर्दै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेका छन्। पीडितहरूको उजुरीका आधारमा तीनजनालाई पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए । ‘पीडितहरूले चिनियाँलाई फिरौती रकम बुझाएर फर्किएको बताएका छन्,’ उनले भने, ‘पछिल्लो समय फिरौती बुझाएर धेरैजना नेपाल फर्किएका छन् ।’

ब्युरोमा भेटिएका एक पीडितका अनुसार पछिल्लो दुई महिनामा मात्र ५० जना भन्दा धेरै नेपाली फिरौती बुझाएर फर्किएका छन् । ‘हाम्रो क्याम्पमा करिब ६० जना नेपाली थियौँ,’ धादिङको नीलकण्ठ स्थायी घर भएका एक पीडितले भने, ‘उद्धारको पहल हुन नसकेपछि फिरौती बुझाउनुको विकल्प भएन ।’ शरीरमा यातनाका खत, मानसिक पीडा र आर्थिक क्षति लिएर स्वेदश फर्किएका उनीहरू न्याय माग्दै प्रहरीमा पुगेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

Previous Post

सोमालियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी

Next Post

वीर्यस्खलन गरेर टाढासम्म फ्याक्ने व्यक्ति

सम्बन्धित खबर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव
फिचर-ब्यानर

९ अशोज २०८३,
राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन
समाचार

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

९ अशोज २०८३,
सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए
फिचर-ब्यानर

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

९ अशोज २०८३,
कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम
फिचर-ब्यानर

कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
Load More
Next Post
रोचक प्रसङ्गः अक्टोपसका तीनवटा मुटु

वीर्यस्खलन गरेर टाढासम्म फ्याक्ने व्यक्ति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In