• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टिकटक बन्द गरेको विषयमा जनताले स्वागत गरेका छन्ः गृहमन्त्री

by
१६ मंसिर २०८०,
0
गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे पदभार ग्रहण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन – गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यवस्थाको विरोधमा आएका आवाजले कुनै असर नपार्ने बताएका छन्। चितवनको भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले भने ‘गणतन्त्रमा विरोध गर्न पाइन्छ तर अहिले आएको विरोधले व्यवस्थामा चुनौती आउँदैन भन्ने हामीले लिएका छौ । गणतन्त्रलाई नै असर गर्ने गरी विरोध भएमा हामीले त्यही समयमा निर्णय लिने छौ ।’

टिकटक बन्द गरेका विषयमा जनताले स्वागत गरेको पाइएको भन्दै गृहमन्त्रीले श्रेष्ठले अन्य सामाजिक सञ्जाल बन्द नगर्ने तर नियमन गर्दै लैजाने बताए। हामी समाजलाई व्यवस्थित पार्दै लैजाने छौ अराजकतालाई भने नियन्त्रण हुनेछ। सङ्घीयता खारेजीका विषयमा आवाज उठेको छ भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘सङ्घीयता ल्याउन हुँदैन भन्ने पहिला पनि थियो अहिले पनि छ । यसलाई हामीले ठुलो रूपमा लिएका छैनौ । जनताको आवश्यकता र चाहनालाई भने सम्बोधन गर्नु पर्दछ भन्नेमा हामी जिम्मेवार छौ ।’

जनताको आवश्यकतालाई मध्यनजर गरेर काम गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए। ‘राजा आउँ देश बचाउ भनेर नारा लगाउनेलाई नै राजा आउँछन् भन्ने विश्वास छैन त्यसैले अव देशमा राजा आउँछन् भन्ने सोच्नु दिवा स्वप्न हो । इतिहास फर्केर आउँदैन अगाडि बढेको व्यवस्था अगाडि जान्छ,’ उनले भने।

Previous Post

पूर्व युवराज्ञी हिमानी शाह ‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट सम्मानित

Next Post

दुबईमा महासचिव गुटेरेसले सम्झे नेपाल

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
माला र टोपीमा सजिए गुटेरेस

दुबईमा महासचिव गुटेरेसले सम्झे नेपाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In