• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एउटै व्यक्तिले बैंक र उद्योगमा लगानी गर्दा अर्थतन्त्रमा समस्या आयो : डा. शेखर कोइराला

by
८ मंसिर २०८०,
0
संविधानको रक्षा गर्न गठबन्धनः शेखर कोइराला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एउटै व्यक्तिले बैंक र उद्योगमा लगानी गर्दा अर्थतन्त्रमा समस्या देखिने गरेको बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसित कुराकानी गर्दै नेता कोइरालाले बैंक र उद्योगका लगानीकर्ता बेग्लाबेग्लै हुनुपर्नेमा जोड दिए ।

‘बैंकमा पनि त्यही व्यक्तिले लगानी गरेको छ अनि उद्योगमा पनि त्यही व्यक्ति’ कोइरालाले भने, ‘नेपालका नाम चलेका र ठूला औद्योगिक घरानाले बैंक चलाएका छन् । बैंक र उद्योग सञ्चालन गर्ने फरक व्यक्ति नभएसम्म अर्थतन्त्रमा समस्या आइरहन्छ ।’

एउटै व्यक्तिले दुवैतर्फ लगानी गर्दा उद्योगी व्यवसायीहरू समस्यामा पर्ने गरेको उनको भनाइ छ । ‘उद्योगी व्यवसायीले बैंकको ब्याज घटाउन जतिसुकै माग गर्दा पनि ब्याज नघट्नुका कारण पनि त्यही हो,’ कोइरालाले भने, ‘सरकारले उद्योगीलाई बैंक सञ्चालन गर्न नदिने नीति बनाउनुपर्छ ।’

देशको अर्थतन्त्र समस्याग्रस्त हुँदा पनि बैंकहरू नाफा आर्जन गर्न सफल भएको उनले बताए । समस्याको बेला थोरै नाफा कमाएर सेवा प्रवाह गर्नुपर्नेमा कोइरालाले जोड दिए ।

उनले एक अंकको ब्याजदर कायम नभएसम्म उद्योग व्यवसाय नफस्टाउने जिकिर गरे । अहिले देशभरका ३० प्रतिशत सटरहरू खाली भएको भन्दै कोइरालाले आर्थिक समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप समेत लगाए ।

कोइरालाले बैंकहरूले साना तथा मझौला उद्योगलाई सहजै ऋणसमेत प्रवाह नगर्ने गरेको बताए । ‘अझै पनि किसान, साना व्यवसायीले सहजै ऋण पाउँदैनन्,’ उनले थपे, “किसानले पाउने अनुदानमा पनि ठूलाबडा र पहुँचवालाकै हालीमुहाली छ ।’

देशको अर्थतन्त्र सुधार गर्न सबै दलहरू एक ठाउँमा उभिनु जरुरी रहेको कोइरालाले बताए । मुलुकमा पटकपटक राजनैतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा परिवर्तन आउन नसकेको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे ।

अहिलेको संघीय लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएको बताउँदै कोइरालाले भने, ‘तर यो व्यवस्थालाई टिकाउन राजनैतिक दल र नेताहरूको चरित्रमा सुध्रिनुपर्छ । राजनीतिलाई पेशा होइन सेवाका रुपमा लिएर अगाडि बढ्नुपर्छ ।’

Previous Post

किसान र आलुका परिकार बनाउने कम्पनीबीच सम्झौता

Next Post

दरबन्दीअनुसार प्राविधिक नहुँदा योजना कार्यान्वयन गर्न समस्या

सम्बन्धित खबर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा
फिचर-ब्यानर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

२३ चैत्र २०८२,
तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
फिचर-ब्यानर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

२३ चैत्र २०८२,
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत्र २०८२,
‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
Load More
Next Post
दरबन्दीअनुसार प्राविधिक नहुँदा योजना कार्यान्वयन गर्न समस्या

दरबन्दीअनुसार प्राविधिक नहुँदा योजना कार्यान्वयन गर्न समस्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In