शेरेः म एउटा घनघोर जङ्गलमा हिँडिरहेको थिएँ अचानक ५ वटा बाघ आए
मुन्द्रेः नचाइने कुरा ६ वटा बाघ नि सँगै हिँड्छन् र ?
शेरेः ल २ वटा चाहिँ हो है ।
मुन्द्रेः २ वटा बाघ सँगै हिँडेको मैले अझसम्म सुनेको पनि छैन ।
शेरेः एउटा त पक्कै हो ।
मुन्दे्रः हा हा कहीँ बाघ पनि एक्लै हिँड्छ र ?
शेरेः खोइ यार, म घनघोर जङ्गलमा हिँडराथेँ, पछाडि खै के ले हो खस्य्राक्क पाराथ्यो म त पछाडि नै नहरेरी भागेँ यार ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













