• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण

    बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण

    विश्वकप लिग- २ मा आज नेपाल र नेदरल्याण्डस आमने सामने

    विश्वकप लिग- २ मा आज नेपाल र नेदरल्याण्डस आमने सामने

    साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

    साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

    मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

    मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रसाईका कार्यकर्ता भन्दै राति होटलमा सुतिरहेका महिलालाई लखेटियो

by
६ मंसिर २०८०,
0
प्रसाईका कार्यकर्ता भन्दै राति होटलमा सुतिरहेका महिलालाई लखेटियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दुर्गा प्रसाईंको काठमाडौं केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई एमाले कार्यकर्ताले मध्यराति होटलबाट लखेटेका छन्। काठमाडौंको एक होटलमा सुत्ने तरखरमा रहेका उनीहरुलाई प्रसाईंको भेलाका लागि आएको भन्दै लखेटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

प्रसाईका कार्यकर्ता भन्दै सुतिरहेका सर्वसाधारणलाई मध्यरातमा उठाएको दृश्य बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ। आफूलाई युवा संघका कार्यकर्ता भन्ने समूहले दुर्गा प्रसाईको आन्दोलनमा आएको हो भन्दै जबर्जस्ती उठाएर घर फर्काउने प्रयास गरेको भिडियोमा देखिन्छ। ‘जहाँबाट आएको हो उतै फर्कनुस्’ धम्कीपूर्ण शैलीमा भनिएको छ।

भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा एमालेको आलोचना सुरु भएको छ। कतिपयले यही घटनाका कारण आफूहरूले दुर्गा प्रसाईको कार्यक्रमलाई सहयोग गर्नेसमेत बताएका छन्। तर, युवा संघले भने उक्त काम आफूहरुको नभएको दावी गरेको छ। युवा संघका अध्यक्ष क्षितिज थेवेले आफ्ना साथीहरुले यस्तो अमानवीय हर्कत नगरेको बताए । हामी पनि यो घट्नामा छानबिन गरिरहेका छौं । घुसपैठ भएको हुनसक्ने आशंका भएका छन्।

हामी आफै सिरिसय भएर छानबिन गरिरहेका छौं । महिलामाथि यस्तो हर्कत युवा संघले गर्दैन। प्रहरीले पनि छानबिन गरिरहेको होला, यदि हाम्रा स्थानीय साथीहरुको संलग्नता भेटिए तुरुन्तै प्रहरीलाई बुझाउछौं,’ थेवेले भने ।

Previous Post

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड

Next Post

रोचकः रङ बदल्ने माकुरो !

सम्बन्धित खबर

बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण
समाचार

बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण

७ साउन २०८३,
विश्वकप लिग- २ मा आज नेपाल र नेदरल्याण्डस आमने सामने
खेलमैदान

विश्वकप लिग- २ मा आज नेपाल र नेदरल्याण्डस आमने सामने

७ साउन २०८३,
साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग
समाचार

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

७ साउन २०८३,
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
समाचार

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

७ साउन २०८३,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
फिचर-ब्यानर

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

७ साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

७ साउन २०८३,
Load More
Next Post
रोचक प्रसङ्गः अक्टोपसका तीनवटा मुटु

रोचकः रङ बदल्ने माकुरो !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In