• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गैँडा हत्या प्रकरणमा अनुसन्धान पटके अभियुक्ततिर

by
६ मंसिर २०८०,
0
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारिने र खाग, खुर पनि गायब हुने घटना भएपछि त्यसको अनुसन्धान विभिन्न पक्षबाट भइरहेको छ । पेसेवर सिकारी नै त्यसमा संलग्न भएको प्रारम्भिक निष्कर्षसहित अनुसन्धानको पाटो यसअघि यस्ता घटनामा संलग्न भई पक्राउ परेका, दोषी प्रमाणित भई थुनामा रहेका र कैद भुक्तान गरी बाहिरिएका व्यक्तितिर सोझिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार २०५८ यता गैँडा मारेको अभियोग लागेका ८८ जना त फरार नै छन् । २०६० यता १३३ जनाले कैद भुक्तान गरेका छन् । तर यसरी फरार रहेका वा जेल भुक्तान गरेका कति जना पुनः यो पेसामा फर्किए भन्ने तथ्याङ्क निकुञ्जसँग छैन ।

तथापि गैँडा मारेको पटके अपराधमा जेलमा परेका व्यक्ति अहिले पनि छन् । कालिका नगरपालिका–२, पदमपुरका राजन प्रजा गैँडा मारेको अभियोगमा नै चितवन कारागारमा पुर्पक्षका लागि थुनामा छन् । गैँडा मारेकै अभियोगमा २०६० देखि २०७२ सम्म १२ वर्ष पाँच महिना जेल बसेर छुटेका प्रजा पुनः २०७८ फागुन २० देखि दोस्रो पटक थुनामा परेका हुन् ।

गैँडा मारेकै अभियोगमा प्रजाविरुद्ध अहिले चितवन जिल्ला अदालतमा तीन वटा मुद्दा विचाराधीन छन् । कारागारका प्रमुख कमल आचार्य अहिले चितवन कारागारमा राजन जस्तै गैँडा मारेको पटके अभियोगमा चार जना थुनामा रहेका जानकारी दिनु हुन्छ ।

उहाँका अनुसार चितवन कारागारमा गैँडा मारेकै अभियोगमा ५४ जना बन्दी तथा थुनुवा छन् । तीमध्ये चार जना पटके अभियोग लागेका हुन् ।

राजन प्रजाको भने आफूमाथि लागेको दोस्रो पटकको अभियोग गलत भएको दाबी छ । प्रजाको भनाइ छ, “पछिल्लो पटक ९२०७८ मा माडीमा गैँडा मारेको घटना० मा म संलग्न छैन ।” पहिलो पटक भने जानी नजानी गैँडा मार्ने काममा सहभागी भएको स्वीकार गर्दै गरिबी र अभावले नै मानिसहरू गैँडा मार्ने काममा संलग्न हुने तर्क प्रजाको छ ।

यी जानकारीमा आएका र मुद्दा दर्ता भएर फैसला भएका घटना हुन् । तर गैँडा मारिएका घटना जानकारीमा नआएका हुन सक्ने सम्भावना पनि पछिल्लो पटक गैँडा मारिएको घटनाले बढाएको छ ।

पछिल्लो पटक गत बिहीबार निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रको वडेला खोला नजिकै चोरी सिकारीले दुई पोथी गैँडा मारेर खाग लगेको अवस्थामा भेटिएका थिए । छ वर्षको गैँडा मरेको तेस्रो दिन र १८ वर्षे गैँडा मारेको १० औँ दिन भेटिएकाले जानकारीमा नै नआएका घटना अरू हुन सक्ने सम्भावना बढेको छ । सिकारीले खनेको खाडलको माटो पनि प्रमाणका रूपमा नराखी अन्तै फालेकाले यसलाई थप बल दिएको छ ।

यी गैँडा मारिएका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयले गठन गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा रहेको पाँच सदस्यीय छानबिन समितिले यी विविध पक्षबाट अनुसन्धान गरिरहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

सामान्य ज्ञान पढौँ र जानौँ

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
सामान्य ज्ञान पढौँ र जानौँ

सामान्य ज्ञान पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In