• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देउसीभैलोको रकम भूकम्पपीडितलाई

by
३ मंसिर २०८०,
0
देउसीभैलोको रकम भूकम्पपीडितलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सल्यान – तिहारमा देउसीभैलो खेलेर उठेको रकमलाई सल्यान युवाहरूले सामाजिक कार्यमा खर्च गरेका छन्। देउसीभैलो खेलेर उठेको रकम उनीहरूले सामाजिक काममा लगाएका हुन्।

बागचौर नगरपालिका–९ कुयापानीमा रहेको स्टार युवा क्लबले देउसीभैलोबाट संकलित रकमबाट भूकम्पपीडितलाई सहयोग गरेको क्लबका प्रभाकर ओलीले बताए। उनले देउसीभैलोबाट संकलित रकमबाट दार्माका भूकम्पपीडितलाई ४० थान कम्बल, २० थान जग, २० थान थाली र १५ थान म्याट वितरण गरिएको बताए।

विपत्तिमा पीडितलाई थोरै भए पनि राहत पुगोस् भनी सहयोग गरेको ओलीले बताए।

यसैगरी शारदा नगरपालिका–१ पटनेरीका दुई समूहले तिहारमा संकलित रकम क्यान्सर र मृगौलाका रोगीलाई हस्तान्तरण गरेका छन्। पटनेरी निवासी क्यान्सर रोगी रूपा बुढाथोकीलाई २५ हजार, रिठ्ठाबहादुर खत्रीलाई १५ हजार र मिर्गौलाका विरामी नवजार बोहरालाई ५ हजार रुपैयाँ हस्तान्तरण गरिएको सन्देश राईले जानकारी दिए।

संकलित रकम उपचारको अभावमा छटपटाइरहेका विरामीलाई सहयोग गर्नु उचित ठानेर विगतका वर्षदेखि क्यान्सर पीडितलाई सहयोग गर्दै आइरहेको बताए।

Previous Post

कृषि वैज्ञानिकको पहिलो सम्मेलन चितवनमा

Next Post

पर्यटकको रोजाइमा ढोरपाटन सिकार आरक्ष

सम्बन्धित खबर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा
फिचर-ब्यानर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

२३ चैत्र २०८२,
तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
फिचर-ब्यानर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

२३ चैत्र २०८२,
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत्र २०८२,
‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
Load More
Next Post
सुरु भयो सिकारको यामः आठ नाउर र पाँच झारलको सिकार गर्न अनुमति

पर्यटकको रोजाइमा ढोरपाटन सिकार आरक्ष

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In