• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजको विदेशी मुद्राको विनिमय दर : कुन देशको कति पुग्यो ?

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी गतिविधि सक्रिय, यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२३ कार्तिक २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कठोर शब्द राम्रो हो, व्यर्थको मनोरञ्जनभन्दा ! जो जो चीज हामी छोड्दै जान्छौँ हामी स्वतन्त्र हुँदै जान्छौं । नम्रता र अकिञ्चनता त्यागको प्रकाश हो यस प्रकाशमा जीवनको आनन्द नृत्य गरिरहेको हुन्छ । विषयको लालसा तुरुन्त त्याग्नुपर्छ, सुस्त सुस्त छैन ।
आसक्ति दुःख हो अनासक्तता सुख हो । ‘म र मेरो’बाट जो पारी पुग्यो अहा कति रमाइलो ! चाहनु नचाहनुको सबै यात्रा दुःख कै बजार हो । जो सन्तोषी र त्यागी छ त्यही मुक्त छ, बाँकी बाँधिएका छन् । अनासक्तिका हतियारले सबै बन्धन काट, कसैले आएर काटिदिने छैन । सबै बाँध्ने मात्रै छन् । जसले केही चाहँदैन उसको चाह गर, त्यहाँ स्वतन्त्रता छ अथवा सत्पुरुषको साथ गर जीवन प्रकाशित हुनेछ ।
सहज दृष्टि जबसम्म आउँदैन तबसम्म यथार्थ अवलोकन हुँदैन ‘यथार्थ अवलोकन’ सत्य दृष्टिको प्रकाश हो ।
धेरै प्रकारका दृष्टिहरू (राग दृष्टि, वैराग दृष्टि, उदासीन दृष्टि, उपेक्षादृष्टि, सामान्य दृष्टि, अदृष्टि, सहजदृष्टि आदि) छन् । यसै प्रकार स्वाद, श्रवण, घ्राण, सम्भोग, बोल्नु, खेल्नु, हिँड्नु, मान्नु, त्याग्नु, ग्रहण गर्नु, स्वप्न देख्नु, शयन गर्नु सबैलाई आठ भागमा हेर्न सकिन्छ ।
यसै क्षण शून्य भऐर प्रकृतिको आँगनमा, अकिञ्चनताको प्रकाशमा विचरण गर, अपूर्व दिव्यता छ । चाहनु–नचाहनु जबसम्म छ, मनले शब्दमा, समय–समयको परिस्थितिमा मान अपमानलाई ल्याएर सम्मुख उभ्याइदिन्छ ।
सुखेको पात रूखबाट उडे झैँ जीवनको प्रवाहमा प्रवाहित हुन सिक्नुपर्छ, सक्नुपर्छ, कल्पना वा लोभले सत्य पाइँदैन ।
जीव आपूmमा पूर्ण छैन भने कसले पूर्णता दिन्छ ? मोह–ममता, लोभ–कञ्चन कामिनीको आधिपत्यता, प्रदर्शन आडम्बर छोड्नैपर्छ ।
कसो गर्नु र के गर्नुलाई अति भन्नु ? अज्ञानीलाई मूर्खलाई जो सहज छ त्यो ज्ञानीलाई अति हुन्छ । ज्ञानीलाई, स्थितप्रज्ञलाई जो सहज छ त्यो मूर्खलाई अति हुन्छ ।
अति के हो ? यथार्थमा व्याख्या गर्न कठिन छ । बुद्धि, समय, जिज्ञासा अनुसार कर्म हुन्छ ।
कर्म, बुद्धि, भाग्य, सहयोग, संयोग र समय यी छ तत्वलाई छुट्याउन गाह्रो छ  । नगरे पनि नगर्ने कर्म छ, गर्दिनँ भन्ने बुद्धि छ । भाग्य अनुसार पाउँछ, स्थान व्यक्तिको सहयोग चाहियो संयोग गर्नुपरयो–समयविना केही पनि हुँदैन । यहाँ सजग मौन साक्षी भावले स्वतन्त्रता दिन्छ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

बागमती सरकारले सन् २०२४ मा ‘भ्रमण वर्ष’ मनाउने

Next Post

सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष

सम्बन्धित खबर

दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो
फिचर-ब्यानर

दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

८ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

८ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजको विदेशी मुद्राको विनिमय दर : कुन देशको कति पुग्यो ?

८ अशोज २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

देशभर मनसुनी गतिविधि सक्रिय, यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

८ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ अशोज २०८३,
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
समाचार

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

७ अशोज २०८३,
Load More
Next Post
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष

सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In