• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट

    जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट

    विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

    विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    आज कुन तरकारी र फलफूलको मूल्य कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

    ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देउवा र म मिलेपछि अहिले नहुने केही छैन : प्रचण्ड

by
२७ कार्तिक २०७९,
0
ओलीले संविधान र संघीयतालाई अपहरण गर्ने काम गरे : ‘प्रचण्ड’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुरसँग मिलेर विकासका कामलाई अघि बढाउने बताएका छन् ।

गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आयोजित चुनावी कार्यक्रममा उनले दुई नेता मिलेपछि देशको विकास निर्माण र समृद्धिको गति अघि बढ्ने दावी गरे । उनले दुर्गम र जटिल भौगोलिक संरचना रहेको उत्तरी गोरखाको विकासलाई आफूले विशेष प्राथमिकता दिने पनि बताएका छन् ।

मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारले जित्नुको विकल्प नरहेको पनि उनले बताएका छन् । प्रचण्डले गोरखा क्षेत्र नम्बर १ मा कांग्रेसका दुवै उम्मेदवारलाई जिताउन पनि अपिल गरेका छन् ।

Previous Post

रोहितको भिडियोमा दुर्गाको यस्तो अवतार

Next Post

आफ्नो क्षेत्रको सडक र खानेपानीको समस्या समाधान गर्न लागिपर्ने कुन्ती पोखरेलको प्रतिवद्धता

सम्बन्धित खबर

जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट
फिचर-ब्यानर

जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट

२ जेष्ठ २०८३,
विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
खेलमैदान

विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

२ जेष्ठ २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

२ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

२ जेष्ठ २०८३,
ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा
टुरिजम

ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

२ जेष्ठ २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

२ जेष्ठ २०८३,
Load More
Next Post
आफ्नो क्षेत्रको सडक र खानेपानीको समस्या समाधान गर्न लागिपर्ने कुन्ती पोखरेलको प्रतिवद्धता

आफ्नो क्षेत्रको सडक र खानेपानीको समस्या समाधान गर्न लागिपर्ने कुन्ती पोखरेलको प्रतिवद्धता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In