• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कति छ आज सोमबारको विदेशी मुद्राको विनिमय दर ?

by
२० कार्तिक २०८०,
0
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा तय भएको छ।

नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४२ रुपैयाँ ६८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३२ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६४ रुपैयाँ ५५ पैसा र बिक्रीमा १६५ रुपैयाँ २९ पैसा कायम भएको छ।

अस्ट्रेलियन डलर १ को खरिदमा ८६ रुपैयाँ ५८ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९७, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ३४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७८ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ १५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५९ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९० पैसा र बिक्रीमा ८ रुपैयाँ ९४ पैसा तय गरिएको छ।

चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ २१ पैसा र बिक्रीमा १८ रुपैयाँ २९ पैसा तय गरिएको छ।

साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६० पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६८ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा तय गरिएको छ।

मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ११ पैसा र बिक्रीमा २८ रुपैयाँ २४ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ १५ पैसा र बिक्रीतर्फ १० रुपैयाँ २० पैसा कायम भएका छन्।

कुवेती दिनार १ को खरिदमा ४३० रुपैयाँ ३६ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३० पैसा तथा बहराइनको दिनार खरिदमा ३५२ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३५४ रुपैयाँ २७ पैसा तय गरिएको छ।

Previous Post

चुट्किलाः जवाफ दिई

Next Post

विशिष्ट सरकारी कर्मचारीमाथि अख्तियारको एक्सन

सम्बन्धित खबर

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
Load More
Next Post
खानेपानी कार्यालय रामेछापका इन्जिनियर सत्याल २८ लाख घुस सहित पक्राउ

विशिष्ट सरकारी कर्मचारीमाथि अख्तियारको एक्सन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In