• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वस्थ रहनका लागि पिउनुस् उखुको रस, यस्ता छन् फाइदा

by
२० कार्तिक २०८०,
0
स्वस्थ रहनका लागि पिउनुस् उखुको रस, यस्ता छन् फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वस्थ रहनका लागि नियमित जुस पिउने गर्नुपर्छ । जुस पिउँदा शरीरले ताजा अनुभव गर्छ अनि आवश्यक पोषक तत्व पनि पाउँछ । यहाँ उखुको रस पिउँदा प्राप्त गर्न सकिने फाइदाको बारेमा चर्चा गरिएको छ—

– जन्डिस लाग्दा उखुको रस पिउनाले शरीरलाई छिटो निको हुन सहायता गर्छ । दिनदिनै उखुको रस पिउँदा मांसपेशी र हाडहरू बलियो हुन्छन् ।
– उखुको रसमा ग्लाइसिमिक इन्डेक्स एकदमै कम हुने हुनाले मधुमेहका रोगीहरूले पनि यसलाई पिउँदा फरक पर्दैन ।
– उखुको रसले इम्युनिटी बढाउनुको साथै रुघा, खोकी, ज्वरो र अन्य मौसमी रोग लाग्नबाट यसले जोगाउँछ ।
– उखुको रसमा पोटेसियम हुने हुँदा यसले पाचन प्रणाली सही राख्छ र पेटमा हुने संक्रमणबाट पनि बचाउँछ । कब्जियत हुनेहरूले उखुको रस पिउनु लाभदायक हुन्छ ।
– उखुको रसमा अल्फा हाइड्रोक्सी र ग्लाइकोलिक एसिड हुने हुँदा यसले छालालाई गहिरो गरी सफा गर्छ र पोषण दिन्छ । उखुको रसले शरीरमा जम्मा भएको अतिरिक्त बोसोलाई पगाल्न मद्दत गर्ने र रगत सफा गर्ने हुनाले उखुको रस पिएपछि अनुहारमा प्राकृतिक चमक आउँछ ।

Previous Post

कम रेक्टरको भूकम्प जाँदा पनि जाजरकोटमा किन भयो बढी मानवीय क्षति ?

Next Post

मुग्लिन पोखरा सडक : डुम्रे-छिर्कने खण्डमा कालोपत्र सुरु

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
मुग्लिन पोखरा सडक : डुम्रे-छिर्कने खण्डमा कालोपत्र सुरु

मुग्लिन पोखरा सडक : डुम्रे-छिर्कने खण्डमा कालोपत्र सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In