• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा

    कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

by
१९ कार्तिक २०८०,
0
भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा निर्णय गर्न आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले भूकम्पमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

स्वास्थ्यमन्त्री मोहन बस्नेतले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए । भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचारका लागि सबै अस्पताललाई भनिसकेको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयले शनिबार नै घाइतेको सरकारले निःशुल्क उपचार गर्ने जनाएको थियो । सरकारले भूकम्प प्रभावितका लागि प्राप्त हुने विदेशी सहयोग स्वीकार गर्ने निर्णयसमेत गरेको छ ।

२०७२ सालको भूकम्पको बेला काम गर्ने क्रममा भएका कमजोरीहरु सुधार्दै यस पटक त्यस्तो हुन नदिने मन्त्री बस्नेतले जानकारी दिए । २०७२ सालको भुकम्पमा सरकारले वितरण गरेको राहत वितरणमा भ्रष्टचार भएको थियो । जसका कारण पिडितले सरकारले वितरण गरेको पूर्णरुपमा राहत पाउन सकेका थिएनन । यस पटक सरकारले भुकम्प पिडितलाई वितरण गरको राहतका साम्रागीमा भ्रष्ट्रचार गरेको थाहा पाएमा तत्काल कारबाही गरी कानुनी दायरामा ल्याउनुपर्छ

मन्त्रिपरिषदको बैठक सकिएलगत्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक सुरु भएको छ । बैठकमा जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर गएको भूकम्पको राहत, उद्धार र अवस्था सम्बन्धमा छलफल हुनेछ ।

Previous Post

‘आफन्त गुमाएको पीडा’ले ‘भूकम्पपीडित’लाई पिरोलिरहेछ

Next Post

टी–२० विश्वकप एसिया छनोटः ओमानलाई उपाधि, नेपाल उपविजेता

सम्बन्धित खबर

हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज
आवाज

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

१५ अशोज २०८३,
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
आवाज

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

१५ अशोज २०८३,
बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु
आर्थिक

बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

१५ अशोज २०८३,
निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा
आवाज

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
आवाज

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
Load More
Next Post
टी–२० विश्वकप एसिया छनोटः ओमानलाई उपाधि, नेपाल उपविजेता

टी–२० विश्वकप एसिया छनोटः ओमानलाई उपाधि, नेपाल उपविजेता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In