• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस १५औँ महाधिवेशनः उम्मेदवारी दर्ता सुरू

    अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

    बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोशी प्रदेशमा सहमतिको सरकार विस्तार हुन्छः मुख्यमन्त्री कार्की

by
१७ कार्तिक २०८०,
0
कोशी प्रदेशमा सहमतिको सरकार विस्तार हुन्छः मुख्यमन्त्री कार्की
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा सहमतिको सरकार छिट्टै बन्ने बताएका छन् । अहिले आँफूले सहमतिको सरकार बनाउन छलफलमा व्यस्त भएका कारण प्रदेश सरकार विस्तारमा ढिलाई भएको तर मुख्यमन्त्री कार्कीले आफुलाई सरकार बनाउन सहयोग गरेकाहरुको एजेण्डा अनुसार नै चाडैँ प्रदेश सरकार विस्तार गर्ने बताएका छन् ।

मुख्यमन्त्री कार्कीलाई समर्थन गरेर सरकारमा गएको एमालेले सरकार गठनमा मुख्यमन्त्रीले ढिलाई गरेको आरोप लगाएको उनले बताएका छन् । नेकपा एमालेका नेता एवं कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लव अधिकारीले एमाललेलाई बाहिर राखेर निर्णय गर्ने कुरा सकरात्मक नहुने समेत बताए । समर्थन गरेको दलको सल्लाहका आधारमा सरकार गठन गर्नुपर्ने उनले बताएका छन् ।

मुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसका ७ जना प्रदेश सांसद र नेकपा एमालेका ३९ जना सांसदहरुको र्समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए । अहिलेसम्म सरकार विस्तार हुन सकेको छैन् ।

Previous Post

सुझाव कार्यान्वयन गर्न अख्तियारको निर्देशन

Next Post

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

सम्बन्धित खबर

सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला
आवाज

२० अशोज २०८३,
सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

२० अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेस १५औँ महाधिवेशनः उम्मेदवारी दर्ता सुरू

२० अशोज २०८३,
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता
आर्थिक

अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

२० अशोज २०८३,
बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा
जीवन शैली

बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

२० अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

२० अशोज २०८३,
Load More
Next Post
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In