• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

    मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

    निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल

    निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल

    बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    कस्तो रहला आजको मौसम ?

    कस्तो रहला आजको मौसम ?

    मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

    मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

    कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

    कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालको वन चाहर्दै जर्मनीका विद्यार्थी

by
१४ कार्तिक २०८०,
0
धमाधम जंगल बाँड्दै सरकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उदयपुर – नेपालको वनको अवस्थाबारे अध्ययन गर्न जर्मनीका विद्यार्थी उदयपुरको कटारी आइपुगेका छन् । जर्मनीस्थित वन विज्ञान विश्व विद्यालयमा स्नातकोत्तर तहमा अध्ययरत विश्वका १७ देशका विद्यार्थी वनको अध्ययन गर्न कटारी आइपुगेका हुन् ।

जर्जी अगष्ट विश्वविद्यालय गोटिन्जन जर्मनीमा अध्ययनरत विद्यार्थी कटारी–४ स्थित कोपिला सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा आइपुगेका हुन् । नेपाल सरकारअन्तर्गत कृषि वन विश्वविद्यालयको व्यवस्थापकीय जिम्मेवारीमा जर्मनीका विद्यार्थी नेपालको वनको अध्ययन गर्न आइपुगेको डिभिजन वन कार्यालय कटारीका प्रमुख डिभीजन वन अधिकृत अनिरुद्धकुमार साहले जानकारी दिए।

साहका अनुसार उनीहरुले नेपालको वनको अवस्था, तथ्याङ्क सङ्कलन, लगायतका सबै विषयको अध्ययन गर्नेछन् । ‘वनका बारेमा थप सिकाइ सिक्ने छन् त्यसका लागि हामीले पनि कर्मचारी खटाएका छौँ ।” अधिकृत साहले भने, “अन्तिममा समुदायमै वसेर प्रस्तुति दिएर जानेछन् ।”

कृषि वन विश्वविद्यालयअन्तर्गत विद्यार्थीलाई प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारीले व्यवस्थापन गरिरहेको छ । कलेजका उपप्राध्यापक राजीव जोशीले भने, “तीन हप्तासम्म उनीहरुले सामुदायिक वन क्षेत्रमै वसेर अध्ययन गर्नेछन् ।” यसक्रममा विश्वमा रहेका वनको विषयमा सिकाइ आदान प्रदान भइरहेको जनाइएको छ ।

नेपाली सामुदायिक वनको कार्यायोजना, वन व्यवस्थापनलगायत वनको सबै विषयमा विद्यार्थीले अध्ययन गरिरहेका छन् । दुई प्राध्यापकसहित १८ विद्यार्थीको समूह कटारीको वनमा अध्ययनमा खटिएका हुन् । विश्वका विभिन्न देशका विद्यार्थीले वन र समुदायमा समेत वनको अध्ययन गरिरहेको कोपिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक राईले बताउनुभयो । वनमा अध्ययनका लागि विश्वबाट विद्यार्थी आएपछि उपभोक्ताले पनि सहजीकरण गरिरहेको अध्यक्ष राईले बताए ।

डिभीजन वन कार्यालय गाईघाटको समन्वयमा डिभीजन वन कार्यालय कटारीले यस क्षेत्रको दुई वटा सामुदायिक वनमा अध्ययनका लागि सिफारिस गरेको थियो ।

Previous Post

विद्युत महसुल नबुझाउने दुई सय ७६ ग्राहक कालोसूचीमा

Next Post

ट्राफिक नियम मिच्नेले सक्कल लाइसेन्स नै बुझाउनुपर्ने

सम्बन्धित खबर

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी
समाचार

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

१३ अशोज २०८३,
निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल
समाचार

निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल

१३ अशोज २०८३,
बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या
समाचार

बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

१३ अशोज २०८३,
कस्तो रहला आजको मौसम ?
समाचार

कस्तो रहला आजको मौसम ?

१३ अशोज २०८३,
मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ
समाचार

मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

१३ अशोज २०८३,
कालीगण्डकी बाढीले उजाडियो तिल्केनी
फिचर-ब्यानर

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

१३ अशोज २०८३,
Load More
Next Post
ट्राफिक नियम मिच्नेले सक्कल लाइसेन्स नै बुझाउनुपर्ने

ट्राफिक नियम मिच्नेले सक्कल लाइसेन्स नै बुझाउनुपर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In