• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा

    कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्रिकेट विश्वकपमा आज अफगानिस्तान र श्रीलंकाबीच भिडन्त

by
१३ कार्तिक २०८०,
0
क्रिकेट विश्वकपमा आज अफगानिस्तान र श्रीलंकाबीच भिडन्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र श्रीलंकाबीच खेल हुदै छ । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुनेमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ ।

जारी क्रिकेट विश्वकपमा श्रीलंका र अफगानिस्तान ५-५ खेलमा २-२ खेल जितेका छन् । दुवैले ३ खेलमा हार बेहोरेको श्रीलंका ४ अंकसहित अहिले पाँचौं स्थानमा रहेको छ भने ३ नै खेलमा हार बेहोरेको अफगानिस्तान ४ अंकसहित सातौं स्थानमा रहेको छ ।

श्रीलंका र अफगानिस्तानबीच अहिलेसम्म ११ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा श्रीलंकाले ७ खेल जितेको छ भने अफगानिस्तानले ३ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन ।

यस विश्वकपमा दुवैको अब ४-४ खेल खेल्न बाँकी रहेको छ । त्यसैले पनि दुवैका लागि यो खेलको जित महत्वपूर्ण रहेको छ । यस खेलमा हार बेहोरेमा दुवैका लागि सेमिफाइनलको यात्रा कठिन हुने छ । यस विश्वकपमा अफगानिस्तानले

डिफेन्डिङ च्याम्पियन इङल्याण्ड र विश्वकपको दाबेदार मानिएको पाकिस्तान जस्ता ठुला टिमलाई पराजित गरेको छ । त्यसैले श्रीलंकाका लागि यस खेलमा अफगानिस्तानले कडा चुनौती दिने अनुमान गर्न सकिन्छ ।

त्यस्तै श्रीलंकाले पनि पछिल्लो खेलमा इङल्याण्डलाई पराजति गरेर बल्यो आत्मविश्वासका साथ यो खेल खेल्दै छ ।

श्रीलंकाको सम्भावित प्लेइङ ११:कुसल मेन्डिस (कप्तान), कुसल परेरा, पथुम निसान्का, सदिरा समरविक्रमा, चारिथ असालान्का, धनन्जया डी सिल्भा, महीश थिकक्षना, दुनिथ वेलालगे, मथीसा पथीराना, लाहिरु कुमारा र दिलशान मधुशानका ।

अफगानिस्तानको सम्भावित प्लेइङ ११- हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, अज्मातुल्लाह ओमरजाई, इक्रम अलिखिल, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान, फजलहक फारुकी, र नवीन उल हक ।

Previous Post

हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश

Next Post

राष्ट्रसंघका महासचिव गुटेरेसले आजबाट हिमाली क्षेत्रको भ्रमण गर्दै

सम्बन्धित खबर

बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु
आर्थिक

बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

१५ अशोज २०८३,
निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा
आवाज

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
आवाज

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
जलविद्युत् कम्पनीको आईपीओमा कडाइ
फिचर-ब्यानर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

१५ अशोज २०८३,
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ
फिचर-ब्यानर

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

१५ अशोज २०८३,
कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

१५ अशोज २०८३,
Load More
Next Post
राष्ट्रसंघका महासचिव गुटेरेसले आजबाट हिमाली क्षेत्रको भ्रमण गर्दै

राष्ट्रसंघका महासचिव गुटेरेसले आजबाट हिमाली क्षेत्रको भ्रमण गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In