• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुसिकोट हत्याकाण्डस् राष्ट्रपतिबाट आममाफी पाएका लोकबहादुरले गरेका थिए भावनाको हत्या

by
२ कार्तिक २०८०,
0
मुसिकोट हत्याकाण्डस् राष्ट्रपतिबाट आममाफी पाएका लोकबहादुरले गरेका थिए भावनाको हत्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यही असोज ३ गते संविधान दिवसका दिन राष्ट्रपतिबाट आममाफी पाएका व्यक्तिले रूकुम पश्चिममा एक महिलाको हत्या गरेका छन्।

सानीभेरी गाउँपालिका –९ सिम्लीका ३३ बर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकले मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षीया भावना बिकको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी नायक उपरिक्षक ९डिएसपी० नमराज भट्टराईका अनुसार लोकबहादुर र भावना यही आइतबार रूकुम पश्चिमको खलंगास्थित होटेल सत्कारमा बसेका थिए।

भावना मंगलबार बिहान होटेलको कोठा नम्बर१ मा मृत भेटिएकी थिइन्। उनको घाँटी रेटेको अवस्थामा शव भेटिएको र हत्यामा संलग्न लोकबहादुर रहेको पुष्टि भएको भट्टराईले बताए।

मुसीकोट नगरपालिका –१ छिङस्थित माइतीघरमा बस्दै आएकी भावना र लोकबहादुरबीच अनैतिक सम्बन्ध रहेको र आर्थिक लेनदेनको बिषयमा विवाद भएपछि हत्या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

प्रहरीले घटनास्थलबाट रगत लागेको धारिलो चक्कु, मोबाईल, चक्कुको खोल र लोकबहादुरको घरकोठाबाट नगद ८५ हजार ८३५ रुपैयाँ बरामद गरेको छ।

आइतबार होटेल सत्कारमा पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नामबाट होटेलको कोठा बुक गराएका थिए। नातामा श्रीमान् श्रीमतीको सम्बन्ध उल्लेख गरेका उनीहरुले दिएको नाम र विवरण गलत रहेको प्रहरीले जनाएको छ।

बहुविवाह मुद्धामा कैद भुक्तान गरिरहेका लोकबहादुरको असोज ३ गते राष्ट्रपतिले राम्रो चालचलन भएको भन्दै कैद मिनाहा गरेका थिए।

Previous Post

दसैं आयो, आएन चामल

Next Post

नयाँ नोट साट्ने सुविधा भोलिसम्म, कहाँ-कहाँबाट बाँडिदै छ ?

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
नयाँ नोट साट्ने सुविधा भोलिसम्म, कहाँ-कहाँबाट बाँडिदै छ ?

नयाँ नोट साट्ने सुविधा भोलिसम्म, कहाँ-कहाँबाट बाँडिदै छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In