• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    शिखर पावरको आईपीओ बाँडफाँड

    शिखर पावरको आईपीओ बाँडफाँड

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    समानुपातिक सांसदले बिहीबार प्रमाणपत्र पाउने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दसैंको टीकाका लागि कस्तो लुगा किन्ने ?

by
३ कार्तिक २०८०,
0
दसैंको टीकाका लागि कस्तो लुगा किन्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालीको घर घरमा दशैं भित्रिसकेको छ। दसैं सुरु भएसँगै नेपालीहरूको घर–घरमा पनि मासु पाक्न थालिसकेको छ।

अरू बेला जति मासु खाए पनि दसैंमा भने मासुको विशेष महत्व छ। भन्नुपर्दा दसैंमा तरकारी भनेकै मासु हो। दसैंमा जति मासुको महत्व छ, त्यतिकै महत्व छ, कपडा पनि। अरूबेला किनिने कपडाहरू भन्दा दसैंमा किनेको विशेष महत्व छ।

दसैंमा नयाँ कपडा लगाउँदा छुट्टै सन्तृष्टी मिल्छ। भन्नुपर्दा नयाँ कपडा किनेन भने त खल्लो नै हुन्छ। दसैंको सपिङमा धेरैजसो मानिसहरूले हेभी पहिरन लगाउन खोज्छन् त कसैले हलुवा पहिरन पनि लगाउँछन्। तर दसैंमा कस्तो लुगा लगाउने भनेर सबैजना अन्योलमा हुन्छन्।

बालबालिकालाई कस्तो लुगाा किन्ने ?

दसैं सबैभन्दा रमाइलो लाग्ने भनेकै बालबालिकाहरूका लागि हो। त्यसैले दसैंमा बालबालिकाहरूलाई लुगा किन्नुदिनु नै पर्छ। तर उनीहरूलाई कस्तो पहिरन किन्ने हो तरु ३ वर्षदेखि ७ वर्षसम्मका बालबालिका जस्तो पहिरनमा पनि सुन्दर देखिन्छन्।

तैपनि दसैंमा आफ्ना बालबालिकालाई विशेष बनाउने चाहना सबै आमाबाबुको हुन्छ। उनीहरूलाई अनारकल्ली लेहेँगा, स्लिभलेस, हल्टर, ब्लाउज विथ नेट चोली राम्रो देखिन्छ। यो उमेरका बालबालिकाहरू अलि बढी चल्ने, दौडने र खेल्ने गर्छन्।

त्यसैले यो उमेरका बालबालिकाका लागि धोती स्टाइलका सुरुवाल तथा छोटो कुर्ता पनि आकर्षक देखिन्छ। ८ देखि १२ वर्ष उमेर समूहका बालिकाहरूले धेरै रुचाउने पहिरन गाउन हो।

अम्ब्रेला कुर्तामा पनि यो उमेरका बालिकाहरू निकै सुन्दर र आकर्षक देखिन्छन्। त्यसका साथैपठानी र शेरवानी पनि राम्रो देखिन्छ।

युवतीहरूलाई कस्तो पहिरन सुट गर्छरु

बालबालिकापछि सबैभन्दा धेरै दसैं लाग्ने भनेकै युवतीहरूलाई हो। त्यसैले उनीहरू आफ्नो साइजअनुसारको गाउन अथवा नयाँ डिजाइनका कुर्था–सुरुवालहरू लगाउँदा आकर्षक देखिने आरयाज फेसनकी सीता रिजाल बताउँछिन्।

उनका अनुसार टिनएजकाहरुका लागि लेहेंगा, साडी, लङ कुर्ती, विथ पाइन्ट, प्लाजो तथा फ्लोर लङ अनारकल्ली लगाउँदा उपयुक्त हुनेछ।

‘अहिलेका टिनएजरहरू धेरैजसो रेडिमेट कुर्थाहरू लगाउने गर्छन्। तर त्यो गर्नका सट्टामा उनीहरूले आफ्नो शरीरअनुसारको लुगा सिकाएर लगाउनु राम्रो हुन्छ’, उनले भनिन्, ‘यसो गर्नाले शरीरलाई फिट देखिने कपडा तयार हुनका साथै पैसाको पनि बचत हुन्छ।’

Previous Post

दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

Next Post

च्याङ्ग्राको विकल्पमा स्थानीय खसीबोका

सम्बन्धित खबर

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
समाचार

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

३ चैत्र २०८२,
शिखर पावरको आईपीओ बाँडफाँड
समाचार

शिखर पावरको आईपीओ बाँडफाँड

३ चैत्र २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
समाचार

समानुपातिक सांसदले बिहीबार प्रमाणपत्र पाउने

३ चैत्र २०८२,
Load More
Next Post
दसैँ बजारलक्षित चौपायाका स्वास्थ्य परीक्षण शुरू हुँदै

च्याङ्ग्राको विकल्पमा स्थानीय खसीबोका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In