• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
९ कार्तिक २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अनित्यमा आसक्ति हुँदा शोक, वियोग र मिथ्या कल्पनाको जन्म हुन्छ । मिथ्या भावना गर्नाले, दृश्य, काल्पनिक स्वप्नको, जस्तो चिन्तन ग¥यो त्यस्तै प्रकाश हुन्छ परन्तु यो चिन्तन गर्ने चित्त स्वयं मिथ्या हो, देश काल परिस्थिति अनुसार यो चित्तले आफ्ना चाहना र बोध (जो अज्ञानकै अन्तर्गत छन्) प्रकट गर्दछ ।
साँच्चै नै स्वतन्त्रताको खोज छ भने, स्मृति, इच्छा, आग्रह हठवाद, सङ्ग्रह महत्वाकाङ्क्षा, व्यर्थ पढ्नु, सुन्नु देख्नुबाट उत्पन्न भ्रमको अनन्त भ्रम–यिनीहरूको त्याग हुनैपर्छ । त्याग हुनका लागि तिनीहरूले के दिन सक्छन् ? के लिन्छन् ? तथा तिनीहरूको सीमा देखेर–हाम्फालेर आर्को किनारामा उभिन सक्नुप¥यो, तसर्थ अज्ञानको व्यापारबाट स्वतःलाई मुक्त गरी एकान्तमा शान्त रही प्राण र स्मृतिको एकतानता बनाई क्रीडा गर्नु सृजनमा समरसता राख्नु बोध हो, प्रज्ञा हो । यही वास्तविक स्वतन्त्रता हो ।
परम शान्तिका सूत्र हुन् स्वभाव अनुसार सबैले व्यवहार गर्नु, सङ्केत गर्नु, अपेक्षा नगर्नु, वादविवाद नगर्नु, कसैको अपमान नगर्नु, जिज्ञासा नगरी नबताउनु (जो श्रद्धालु छैन, शिष्य छैन, पुत्र छैन, त्यसलाई नबताउनु) सोधे पनि मनस्थिति सम्झेर, उपनिषद्का ऋषिहरूले झैं श्रद्धा, त्याग, तपस्या र निष्ठाको अनुपातमा शिक्षा दिनु ।
सम्पत्ति, शिक्षा र अशिक्षा यी तीन पनि सांसारिक तत्व हुन् । जसमा सङ्ग्रहको लोभ, शिक्षा दिने र मौन बस्ने इच्छा हुन्छ । त्यस अगमलाई पारखीलाई, साक्षीलाई, अद्वैतलाई परम शून्यलाई समरसतामा देख्नु, जान्नु मुक्त हुनु जीवन हो ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो

Next Post

अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दसैँ

सम्बन्धित खबर

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प
फिचर-ब्यानर

सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

१६ असार २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

१६ असार २०८३,
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
Load More
Next Post
अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दसैँ

अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दसैँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In