• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दाँत माझ्ने ब्रसलाई सधैँ सफा राख्ने उपाय !

by
७ कार्तिक २०८०,
0
दाँत माझ्ने ब्रसलाई सधैँ सफा राख्ने उपाय !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वस्थ जीवनका लागि दाँत पनि स्वस्थ हुन जरुरी छ । स्वस्थ दाँत बनाउनका लागि सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ टूथब्रसले । टुथब्रसको सहायताले दाँतमा जमेर रहेका खानाका टुक्रा तथा अन्य फोहर पदार्थ हटाउन सकिन्छ । त्यसैले सही र सफा टुथब्रसको प्रयोग गर्नु जरुरी हुन्छ । यदि ब्रसको सफाईमा ध्यान दिइएन भने उल्टै ब्रसमै भएका व्याक्टेरियाहरु मुखमा प्रवेश गर्दछन् । त्यसैले ब्रसको सफाईमा कसरी गर्ने भन्ने बारेमा यहाँ चर्चा गरिएको छ—

१. टूथब्रसलाई सधैँ हावा प्रवेश गर्ने खुल्ला भाँडोमा राख्ने गर्नुपर्छ ।
२. ब्रस गरिसकेपछि टूथब्रसलाई राम्रोसँग सफा गरी हल्लाएर वा झड्कारेर सुख्खा बनाई सधैँ ठाडो गरि राख्नुपर्छ ।
३. टूथब्रसलाई शौचालयभन्दा टाढै राख्नुपर्छ ।
४. टूथब्रस राख्ने भाँडो पनि हप्तैपिच्छे सफा गर्ने गर्नुपर्छ ।
५. घरका सदस्यहरुको ब्रस एकआपसमा छोइन नदिनुस् जसले गर्दा एक ब्रसमा भएको ब्याक्टेरिया अर्को ब्रसमा लाग्न पाउदैन ।
६. टूथब्रस हरेक ३–४ महिनामा परिवर्तन गर्नुपर्छ । लामो समय राख्दा ब्रस आफै संक्रमणमा पर्छ र दाँतको राम्ररी सफा समेत गर्दैन ।

Previous Post

चुट्किलाः कहिलेदेखि हरायो ?

Next Post

दसैँभर मौसम सफा रहने

सम्बन्धित खबर

सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु
आवाज

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

६ चैत्र २०८२,
खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
समाचार

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

६ चैत्र २०८२,
Load More
Next Post
देशमा मनसुन एक साता लम्बिने

दसैँभर मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In