• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्रिकेट विश्वकपमा श्रीलंका र अस्ट्रेलियाबीच भिडन्त

by
२९ अशोज २०८०,
0
क्रिकेट विश्वकपमा श्रीलंका र अस्ट्रेलियाबीच भिडन्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज श्रीलंका र अस्ट्रेलियाबीच भिडन्त हुदै छ । भारतको लखनउस्थित अटल बाजपेयी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २ः १५ बजेदेखि शुरु हुदै छ ।

जारी क्रिकेट विश्वकपमा अस्ट्रेलिया र श्रीलंका दुवैले खराब शुरुवात गरेका छन् । दुवैले यस विश्वकपमा आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेका छन् ।

अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा भारतसँग ६ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १३४ रनको हार बेहोरेको थियो । त्यसैगरी श्रीलंकाले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग १०२ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ६ विकेटको हार बेहोरेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलिया र श्रीलंका यस अघि १०३ पटक आमने सामने भएका छन् । जसमा अस्ट्रेलियाले ६३ पटक जितेको छ भने श्रीलंकाले ३६ पटक जितेको छ । त्यसैगरी ४ खेलको कुनै नतिजा आएको छैन ।

त्यसैगरी क्रिकेट विश्वकपमा दुवै देश अहिलेसम्म ११ पटक आमने सामने भएका छन्, जसमा अस्ट्रेलियाले ८ खेल जितेको छ भने श्रीलंकाले केवल २ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन ।

कप्तान दुसान शनाका घाइते हुदै विश्वकपबाट बाहिरिएपछि श्रीलंकालाई ठुलो झट्का लागेको छ । अब श्रीलंकाको कप्तानी कुशल मेण्डिसले गर्ने भएका छन् । त्यस्तै अस्ट्रेलियाले पनि यस विश्वकपमा उसको परम्परागत लय गुमाएको छ । यस अघि दक्षिण अफ्रिका र भारतविरुद्ध अस्ट्रेलियाले संघर्ष गरेको देखिएको छ ।

अब विश्वकपमा सेमिफाइनलमा आफ्नो दाबेदारी कायम गर्न दुवै देशलाई यो खेल जितेर अगाडी बढ्नुपर्ने अवस्था छ ।

अष्ट्रेलियाको सम्भावित प्लेइङ ११ : डेभिड वार्नर, मिचेल मार्स, स्टिभन स्मिथ, मार्नस लाबुस्चेन, क्यामरुन ग्रीन, जोश इंग्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, प्याट कमिन्स ९कप्तान०, जोश हेजलवुड र एडम जाम्पा ।

श्रीलंकाको सम्भावित टोलीः कुसल मेन्डिस (कप्तान), कुसल परेरा, पथुम निसान्का, सदिरा समरविक्रमा, चारिथ असालान्का, धनन्जया डी सिल्भा, दुशन हेमन्था, महीश थिकक्षना, दुनिथ वेलालगे, मथीसा पथीराना, लाहिरु कुमारा ।

Previous Post

घट्यो पेट्रोलियम पर्दाथको मूल्य, अब कतिमा पाइन्छ ?

Next Post

चुट्किलाः कस्नै हाफ टाईम लाग्छ

सम्बन्धित खबर

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
Load More
Next Post
चुट्किलाः मूर्ख मान्छेहरु

चुट्किलाः कस्नै हाफ टाईम लाग्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In