• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहिलोपटक विद्युत् पुगेपछि स्थानीयमा उत्साह

by
२८ अशोज २०८०,
0
भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भोजपुरको दुर्गम साल्पासिलिछो गाउँपालिका–२ कुलुङको ठोटनेरीमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । सधैँ अन्धकार रहँदै आएको साल्पासिलिछोको दुर्गम गाउँमा पहिलोपटक बिजुली बलेपछि स्थानीयमा उत्साह देखिएको छ ।

जिल्लास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले आवश्यक सामग्री सहयोग गरेपछि स्थानीयको श्रमदानमा गाउँमा विद्युत् सेवा पुगेको हो । चाडपर्व नजिकिएसँगै यस क्षेत्रका ५० बढी घरपरिवारले विद्युत्को सेवा उपयोग गर्न पाएका हुन् ।

घरमा विद्युत् सेवा पुगेकामा खुसी हुँदै स्थानीय मानबहादुर विश्वकर्माले भने, “गाउँमा विद्युत् सेवा आउनासाथ बिजुली अफिस ९प्राधिकरण० बाट मिटर ल्याएर जडान गरेका हौँ । अन्धकारमा बस्नुपर्ने बाध्यता अब हटेको छ ।” साल्पासिलिछो क्षेत्रको सबै वडा तथा घरधुरीमा भने विद्युत् सेवा पुग्न नसकेको वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख रामबाबु चौधरीले कार्यालयले दुर्गम क्षेत्रहरूमा समेत बजेटअनुसार विद्युतीकरणको कार्य गर्दै आइरहेको बताए । जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले वार्षिक बजेट अनुसारका काम कार्यालयबाट तथा बोलपत्रका माध्यमबाट हुँदै आएको उनले जानकारी दिए। प्रमुख चौधरीले भने, “साल्पासिलिछोका सबै गाउँमा विद्युत् विस्तार गर्ने योजना अनुसार अहिले वडा नं २ मा विस्तार गरेका छौँ । विस्तारै सबैतिर विद्युतीकरण गर्दै जाने छौँ ।”

वडामा पहिलोपटक बिजुली बलेपछि स्थानीय ७२ वर्षीय बलबहादुर लुइँटेलले भने, “यस क्षेत्रमा बिजुली कहिले आउँछ जस्तो लाग्थ्यो, आयो । बिजुली बल्यो विकास भनेको त यो नै हो नि ।” गाउँमा विद्युत् सेवा पु¥याउन सफल भएको भन्दै स्थानीयको उज्यालोमा बस्ने सपना पूरा भएको वडाध्यक्ष मानबहादुर खत्रीले बताए । पालिकाले आफ्नो पहिलो प्राथमिकतामा विद्युत् सेवालाई राखेकाले अब सबैतिर विद्युत् विस्तार हुने उनको भनाइ थियो ।

साल्पासिलिछो पालिकाभित्र छ वडा छन् । अहिलेसम्म यहाँका केही वडामा मात्र विद्युत् सेवा पुगेको जनाउँदै अन्य वडामा विस्तार हुने क्रममा रहेको वितरण केन्द्रले जनाएको छ ।

Previous Post

चितुवाको आक्रमणबाट एक बालिका घाइते

Next Post

उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्

सम्बन्धित खबर

बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
Load More
Next Post
उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्

उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In