• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यसरी भएको थियो परिणीति चोपडा र राघव चड्डाको भेट

by
२७ अशोज २०८०,
0
यसरी भएको थियो परिणीति चोपडा र राघव चड्डाको भेट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडकी अभिनेत्री परिणीति चोपडा र राघव चड्डा वैवाहिक बन्धनमा बाँधिसकेका छन्। तर परिणीति त्यस्तै अभिनेत्रीमा सामेल छिन्, जसको लव अफेयरको चर्चा कमै चल्यो।

एक त प्रेम–सम्बन्धबाट टाढा रहने अभिनेत्री र अर्को राजनीतिज्ञ। उनीहरूको काममा आकाश–जमिनको भिन्नता छ तर पनि उनीहरूको मन मिल्यो र एकअर्कोसँग विवाह भयो।

कसरी भेटेका थिए परिणीति–राघव ?

पछिल्लो समय परिणीति र राघवको विवाहले चर्चा बटुलिरहेको छ। यी दुईको भेट कसरी भयो भनेर मानिसहरूको प्रश्न छ तर उनीहरूको पहिलो फिल्मकाृ शूटिङमा भएको थियो।

परिणीति पन्जाबमा इम्तियाज अलीको फिल्म ‘चमकीला’ को शूटिङमा थिइन्। र, पन्जाबबाट राज्यसभा सांसद चड्डा परिणीतिलाई भेट्न गएका थिए। पन्जाबमा शूटिङको क्रममा उनीहरू नजिकी बढ्न थाल्यो। र उनीहरूबीच प्रेम सम्बन्ध रह्यो।

जबकी उनीहरूको प्रेम सम्बन्धको बारेमा मुम्बईको एक रेस्टुरेन्टबाट थाहा भयो। उनीहरूलाई एक साथ त्यहाँ देखिएको थियो। त्यसपछि उनीहरूको प्रेमको चर्चा जताततै चल्न थाल्यो। र, उनीहरूले त्यही प्रेमलाई विवाहमा परिनत गरे।

Previous Post

झापाको पूर्वी नाकामा सशस्त्रका तालिमप्राप्त कुकुर परिचालन

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In