• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    पाथीभरामा पाँचौँ पटक हिमपात

    पाथीभरामा पाँचौँ पटक हिमपात

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    ढोरपाटनमा भारी हिमपात

    ढोरपाटनमा भारी हिमपात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    पाथीभरामा पाँचौँ पटक हिमपात

    पाथीभरामा पाँचौँ पटक हिमपात

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    ढोरपाटनमा भारी हिमपात

    ढोरपाटनमा भारी हिमपात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

तनहुँमा आयुर्वेदप्रति बढ्दो आकर्षण स्एक वर्षमा १९ हजार लाभान्वित

by
२७ अशोज २०८०,
0
तनहुँमा आयुर्वेदप्रति बढ्दो आकर्षण स्एक वर्षमा १९ हजार लाभान्वित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढेको छ। जिल्ला आयुर्वेद कार्यालयले प्रदान गर्ने सेवाका कारण सर्वसाधारणको यसतर्फ आकर्षण बढेको हो।

एक वर्षको अवधिमा जिल्ला आयुर्वेद केन्द्रबाट १९ हजार दुई सय १७ जनाले सेवा लिएको वरिष्ठ कविराज शम्भु चापागाईले जानकारी दिए।

अघिल्लो आर्थिक वर्ष केन्द्रबाट १३ हजार चार सय ९९ ले सेवा लिएका थिए। यस वर्ष सेवा लिनेको सङ्ख्या पाँच हजार सात सय १८ ले बढेको उनले बताए।

कविराज चापागाईका अनुसार साउन महिनामा एक हजार एक सय एक, भदौमा पाँच सय ९५, असोजमा नौ सय ९९, कात्तिकमा पाँच सय ७९, मङ्सिरमा एक हजार एक सय ६३, पुसमा एक हजार पाँच सय ६७, माघमा एक हजार आठ सय ९३, फागुनमा एक हजार नौ सय ३७, चैतमा एक हजार पाँच सय १३, वैशाखमा दुई हजार छ सय ९८, जेठमा तीन हजार चार सय ३५ र असारमा एक हजार सात सय ३६ जनाले सेवा लिएका छन्।

जल्लाभरका आयुर्वेद स्वास्थ्य केन्द्र, नागरिक आरोग्य सेवा केन्द्र लगायतबाट सेवा लिनेको सङ्ख्या भने ७० हजार दुई सय ६१ रहेको छ।

जामुने आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार सात सय ९८, शिशाघाट आयुर्वेद स्वास्थ्य केन्द्रबाट तीन हजार तीन सय सात, केशवटार आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार नौ, भानु आयुर्वेद स्वास्थ्य केन्द्रबाट तीन हजार एक सय ३८, टुहुरेपसल आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार चार सय ७२, भिमाद आयुर्वेद स्वास्थ्य केन्द्रबाट चार हजार चार सय ९७ जनाले सेवा लिएका छन्।

यसैगरी, खैरेनीटार आयुर्वेद स्वास्थ्य केन्द्रबाट चार हजार सात सय ९९, रिस्ती आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार तीन सय ७३, बन्दीपुर आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार नौ सय १७, भिरकोट आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक हजार पाँच सय २८ र रुपाकोट आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक हजार नौ सय ७३ ले सेवा लिएको जनाइएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सञ्चालन गरेको नागरिक आरोग्य सेवा केन्द्रबाट चार हजार चार सय ४१ ले सेवा लिएको चापागाईले जानकारी दिए।

आयुर्वेंद कार्यालयमा एक आयुर्वेद चिकित्सक, एक आयुर्वेद सहायक ९कविराज०, दुई वैद्य, एक लेखापाल, दुई कार्यालय सहयोगी, एक ल्याव टेक्निसियन कर्मचारी कार्यरत छन्। कार्यालयले उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्र सञ्चालनमा ल्याएको छ।

पाइल्स, फिस्टुला, फिसरजस्ता रोगको उपचारमा प्रभावकारी मानिएको क्षारसुत्र विधि सञ्चालनमा ल्याइएको छ। गत वर्ष एक हजार दुई सय ५३ ले पञ्चकर्मा सेवा लिएका छन्।

Previous Post

पर्यटकीय क्षेत्रमा फस्टाउँदै किवी खेती

Next Post

नाम मात्रको फ्री भिसा र फ्री टिकट

सम्बन्धित खबर

मध्यपूर्व तनाव चर्कियो
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्कियो

७ चैत्र २०८२,
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
आर्थिक

कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

७ चैत्र २०८२,
दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी
आर्थिक

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

७ चैत्र २०८२,
पाथीभरामा पाँचौँ पटक हिमपात
आवाज

पाथीभरामा पाँचौँ पटक हिमपात

७ चैत्र २०८२,
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
फिचर-ब्यानर

श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

७ चैत्र २०८२,
ढोरपाटनमा भारी हिमपात
आर्थिक

ढोरपाटनमा भारी हिमपात

७ चैत्र २०८२,
Load More
Next Post
दश महिनामा रामेछापबाट साढे ६ हजार युवा शक्ति बाहिरिए

नाम मात्रको फ्री भिसा र फ्री टिकट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In