• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्रिकेट विश्वकपमा न्यूजील्याण्ड र बंगलादेशको भिडन्त

by
२६ अशोज २०८०,
0
क्रिकेट विश्वकपमा न्यूजील्याण्ड र बंगलादेशको भिडन्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज न्यूजील्याण्ड र बंगलादेशबीच खेल हुदै छ । चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २ः१५ बजेदेखि शुरु हुने छ ।

जारी विश्वकपमा न्यूजील्याण्डले लगातार जित हासिल गर्दै शानदार शुरुवात गरेको छ । न्यूजील्याण्डले पहिलो खेलमा इङल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसलाई ९९ रनले पराजित गरेको थियो ।

त्यसैगरी बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा इङल्याण्डसँग १३७ रनले पराजित भएको थियो ।

न्यूजील्याण्ड र बंगालदेश अहिलेसम्म एकदिवसीय अन्तराष्ट्रिय खेलमा ४१ पटक आमने सामने भएका छन् । जसमा न्यूजील्याण्डले ३० पटक जितेको छ भने बंगलादेशले १० खेल जितेको छ । त्यसैगरी खेलको नतिजा आएको थिएन ।

यस खेलमा न्यूजील्याण्डका नियमित कप्तान केन विलियम्सन र टिम साउथीले कमब्याक गर्न सक्ने बताइएको छ । केनको ठाउमा तेस्रो स्थानमा खेलिरहेका रचिन रविन्द्रले एक शतक र एक अर्धशतक बनाएकाले उनको पुनरागमन पछि को बाहिरिन्छ स्पष्ट भएको छैन ।

बंगलादेशको सम्भावित प्लेईङ ११- शकिब अल हसन (कप्तान), नजमुल हुसेन शान्तो (उपकप्तान), लिट्टन दास, तान्जिद हसन तमिम, तौहिद ह्रिदोय, मुशफिकुर रहिम, महेदी हसन, मेहदी हसन मिराज, तस्किन अहमद, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लाम ।

नेदरल्याण्डसको सम्भावित प्लेइङ ११: स्कट एडवर्ड्स (कप्तान), विकेटकीपर, कोलिन एकेर्मन, बास डे लीडे, आर्यन दत्त, तेजा निदामानुरु, म्याक्स ओडाउड, विक्रमजीत सिंह, रोलोफ भ्यान डर मर्वे, पाउल भ्यान मिकरेन, सिब्राण्ड इङगेलब्रेच र रियान क्लेइन ।

Previous Post

इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो

Next Post

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
राष्ट्रिय सभाको बैठकः सरकारलाई विश्वासको मत दिन सांसदहरुको आग्रह

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In