• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    ३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !

    बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विवेकानन्दको एकाग्रता : एक प्रेरक प्रसङ्ग

by
२३ अशोज २०८०,
0
बाट दुःख आउँछ र भयबाट नै खराबीको जन्म हुन्छ –स्वामी विवेकानन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संस्कृतका विख्यात विद्वान् प्रोफेसर पाल डायसनको निमन्त्रणामा विवेकानन्द जर्मनी गए । उपनिषद्, वेदान्त दर्शन र शङ्कर भाष्यमा दुवैमा विचार विमर्श गरे । विमर्श गरिरहेका बेला प्रोफेसर डायनसलाई केही काम परेकोले उठेर गए । केही बेरपछि फर्केर आउँदा उनले स्वामीजीलाई कविताको एउटा किताब पल्टाउँदै गरेको देखे । यस काममा स्वामीजी अति तल्लीन थिए । उनले प्रोफेसर आएको चालै पाएनन् । किताब पढ्न सकिएपछि स्वामीजीले उनलाई आफ्नो नजिक बसिरहेको देखेर भने— क्षमा गर्नुहोला, पढिरहेकोले मैले तपाईंलाई देखिनँ ।
डायसनले आफूलाई स्वामीजीले जानी–जानी उपेक्षित गरेको महसुस भएपछि विवेकानन्दले उनलाई किताबमा भएको कविता सुनाउन थाले ।
अन्ततः प्रोफेसर महोदय विस्मित भएर भने— तपाईंले यो किताब अवश्य पहिले नै पढिसक्नुभएको होला, नत्र दुई सय पानाको किताब आधा घण्टामा पढ्न सम्भव छैन ।
स्वामीजीले हाँस्दै जवाफ दिए— मिस्टर डायसन, जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा हो एकाग्रता । एकाग्रताको साधना नै योग हो । एकाग्र चित्त भएर यदि तपाईं कुनै काममा लाग्नुभयो भने आधा काम शुरु हुनुभन्दा अगाडि नै सकिनेछ ।

साभारः ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट

Previous Post

सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री, भएन अनुगमन

Next Post

ओली भन्दा प्रचण्ड–नारायणकाजीमा राजनीतिक चरित्र छः दुर्गा प्रसाईँ

सम्बन्धित खबर

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने
आवाज

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

९ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको दाबी

९ असार २०८३,
३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !
आवाज

बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

९ असार २०८३,
फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा
आवाज

फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

९ असार २०८३,
भिरमा अल्झिएको भे‌डागोठालाको जीवन
आर्थिक

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

९ असार २०८३,
Load More
Next Post
ओली भन्दा प्रचण्ड–नारायणकाजीमा राजनीतिक चरित्र छः दुर्गा प्रसाईँ

ओली भन्दा प्रचण्ड–नारायणकाजीमा राजनीतिक चरित्र छः दुर्गा प्रसाईँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In