• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायल–हमास युद्धः अमेरिकाको ठूला सहरहरुमा बढाइयो सुरक्षा सतर्कता

by
२२ अशोज २०८०,
0
इजरायल–हमास युद्धः अमेरिकाको ठूला सहरहरुमा बढाइयो सुरक्षा सतर्कता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यतिबेला मध्यपूर्व गाजापट्टिमा इजरायल र हमासबीच भिषण युद्ध भइरहेको छ । इजरायलले प्यालेस्टाइनी लडाकु समूह हमासविरुद्ध युद्धको औपचारिक घोषणा गरेको छ । प्यालेस्टाइनी लडाकुले इजरायली भूभागमा घुसपैठ गरी आक्रमण गरेपछि इजरायल सरकारले आइतबार हमासविरुद्ध युद्धको औपचारिक घोषणा गर्ने निर्णय गरेको हो ।

इजरायल र हमासबीच युद्ध सुरुभएसँगै अमेरिकाले पनि चासो बढाएको छ । इजरायललाई सघाउन पठाइएका अमेरिकी युद्धक विमान अन्तिम समयमा आएर इजरायली क्षेत्रमै फर्काइएका छन् । यसबाट अमेरिका युद्धमै होमिनबाट पछि हटेपनि त्यो सम्भावना टरिसकेको छैन ।

प्यालेस्टाइन कट्टरपन्थी समूह हमासले आक्रमण गरेपछि इजरायलले त्यसको प्रतिकार गर्दै इजरायल युद्धमा भएको घोषणा गरेका थिए। यस बीचमा दुबैतर्फ ठूलो संख्यामा धनजनको क्षति भएको छ । यद्यपि, दुबै पक्षले परस्पर विरोधी संख्या बाहिर ल्याएका छैन जसको स्वतन्त्ररूपमा पुष्टी हुन सकेको छैन ।

यो युद्धले अमेरिकामा पनि एक्कासी तनाव बढेको छ । राजधानी वासिङ्टन डीसी, न्युयोर्कलगायतका ठूला सहरमा सुरक्षा सतर्कता बढाइएको छ । इजरायलको कट्टर समर्थक अमेरिकाले हमासलाई आतंककारी भन्दै आएको छ । उसले हमासको यो आक्रमणलाई आतंकवादी कारबाही भन्दै त्यसको प्रतिरोधका लागि इजरायललाई आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको बताएको छ ।

केही समयअघि मात्रै अमेरिकी राष्ट्रपति बाइडेन र इराजयली प्रधानमन्त्री नेतान्यहुबीच फोनमा कुराकानी भएको बताइएको छ । राष्ट्रपति बाइडेन र नेतान्याहूबीच लामोसमयदेखि व्यक्तिगत रूपमा सौहाद्रपूर्ण सम्बन्ध रहदैआएको छ । अमेरिकाको चुनावमा यहुदी फ्याक्टरको अहम भूमिका हुन्छ । राष्ट्रपतिमा जित्न यहुदी समर्थन लगभग अनिवार्य नै हुन्छ । त्यो समर्थन पाउँन पनि राष्ट्रपति बाइडेन इजरायललाई सहयोग गर्न तत्पर हुनु अस्वभाविक हैन ।

यहि मेसोमा अमेरिकाले इजराइलका लागि नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताइसकेका छन् । अमेरिका इजराइलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख पनि आपूर्तिकर्ता हो । हमासबाट भएको इजराइलमाथि आक्रमणको सामना गर्न यो क्षणमा आवश्यक पर्ने सबै कुरा उपलब्ध गरान अमेरिकी राष्ट्रपति जो बाइडेनले निर्देशन समेत दिइसकेका छन् ।

Previous Post

बाँझिएको जग्गामा टिमुर खेती

Next Post

बाख्राको दूधबाट बनेको चिजको माग उच्च

सम्बन्धित खबर

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आवाज

त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
जीवन शैली

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

११ भदौ २०८३,
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री
आर्थिक

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

११ भदौ २०८३,
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा
आवाज

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

११ भदौ २०८३,
बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आर्थिक

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

११ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

११ भदौ २०८३,
Load More
Next Post
बाख्राको दूधबाट बनेको चिजको माग उच्च

बाख्राको दूधबाट बनेको चिजको माग उच्च

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In