• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्षेत्रीय साइबर सुरक्षा सप्ताहका लागि अबुधाबीमा ७० मुलुक भेला हुँदै

by
२२ अशोज २०८०,
0
क्षेत्रीय साइबर सुरक्षा सप्ताहका लागि अबुधाबीमा ७० मुलुक भेला हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दुबई । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) र अरब क्षेत्रीय साइबर सुरक्षा केन्द्र ९एआरसीसी० सँगको सहयोगमा संयुक्त अरब इमिरेट्स (युएई) ले आजदेखि आगामी बिहीबारसम्म क्षेत्रीय साइबर सुरक्षा २०२३ आयोजना गर्दैछ ।

‘साइबर सुरक्षा नवप्रवर्तन र उद्योग विकास’ शीर्षकमा अबुधाबीमा समारोह सुरु भएको हो । युएईद्वारा प्रायोजित क्षेत्रीय साइबर सुरक्षा २०२३ अरब र इस्लामिक मुलुकहरूमा सबैभन्दा ठूलो साइबर कार्यक्रम हो ।

साइबर सुरक्षाको क्षेत्रमा उत्कृष्ट अन्तर्राष्ट्रिय रणनीति र अभ्यासहरूमाथि छलफल गर्न इस्लामिक सहयोग सङ्गठन (ओआईसी) का ५७ सदस्य राष्ट्रसहित ७० मुलुकबाट एक सयभन्दा बढी विज्ञ र वक्ताहरूका साथै १० वटा अन्तर्राष्ट्रिय संस्थाहरू यो साता भेला हुनेछन् ।

यो साता सहभागीहरूलाई यथार्थपरक ढङ्गले साइबर हमलाको अनुभव प्रदान गर्ने नयाँ भर्चुअल पूर्वाधार मोडेलसमेत प्रस्तुत गरिने छ । यो साता साइबर सुरक्षामा पछिल्लो प्रवृत्ति र विकासक्रम, साइबर सुरक्षाले सामन गरिरहेको चुनौती र जोखिम, साइबर सुरक्षा घटनाको प्रतिक्रिया र पुनरप्राप्ति तथा साइबर सुरक्षा शिक्षा र जागरणसहितका साइबर सुरक्षाकाको विस्तृत दायरा समेट्ने ५० वटा कार्यक्रम हुने बताइएको छ ।

युएई सरकारको साइबर सुरक्षासम्बन्धी कार्यालयले विश्वव्यापी डिजिटल अर्थतन्त्रको आकार बढिरहेको बताएको छ । यो सन् २०२५ सम्ममा २० खर्ब अमेरिकी डलरको हाराहारीमा पुग्ने सो कार्यालयले उल्लेख गरेको छ ।

Previous Post

एअर इन्डियाको इजरायल जाने सबै उडान १४ अक्टुबरसम्म रद्द

Next Post

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक आब्हान

सम्बन्धित खबर

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आवाज

त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
जीवन शैली

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

११ भदौ २०८३,
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री
आर्थिक

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

११ भदौ २०८३,
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा
आवाज

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

११ भदौ २०८३,
बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आर्थिक

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

११ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

११ भदौ २०८३,
Load More
Next Post
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक आब्हान

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक आब्हान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In