• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

    भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

    भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

    कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

    कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

    दूध उत्पादन बढाउन अनुदान

    दूध उत्पादन बढाउन अनुदान

    वर्षाले विभिन्न सडक अवरुद्ध

    आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

    द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै

    द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफगानिस्तान भूकम्प अपडेटः १२० जनाको मृत्यु, मृतकको संख्या अझ धेरै भएको अनुमान

by
२१ अशोज २०८०,
0
अफगानिस्तान भूकम्प अपडेटः १२० जनाको मृत्यु, मृतकको संख्या अझ धेरै भएको अनुमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। अफगानिस्तानको पश्चिमी क्षेत्रमा हिजो गएको शक्तिशाली भूकम्पमा परी सयौं मानिस मारिएको आशंका छ भने १ हजार जनाभन्दा बढी घाइते भएका छन् ।

हालसम्म १ सय २० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । तीन सय जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको बताइए पनि पुष्टि हुनभने बाँकी छ ।

६ दशमलब ३ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएका तीन वटा शक्तिशाली परकम्पका कारण कयौं घरहरु क्षतिग्रस्त भएका छन् । भत्किएका घरका भग्नावशेषभित्र धेरै मानिस च्यापिएको आशंका छ ।

अफगानिस्तानको पश्चिमी शहर हेरातबाट ४० किलोमिटरको दूरीमा रहेको इरानको सीमा क्षेत्र नजिकको क्षेत्र भूकम्पबाट बढी प्रभावित छ ।

आफ्नै आँखा अगाडि आफू बसिरहेको घर तीव्र गतिमा हल्लिएको र हेर्दा हेर्दै भत्किएको भन्दै भूकम्प अत्यन्त त्रासदीपूर्ण र भयानक भएको सो क्षेत्रका स्थानीयले आफ्नो अनुभव बताएका छन् । हेरातको केन्द्रीय अस्पतालमा घाइते भएकाहरुको ठूलो चाप छ ।

अफगानिस्तानमा प्राकृतिक विनासको ह्दयविदारक दृश्य देखिएको छ । भत्किएका भवनका कारण सडक अवरुद्ध हुँदा उद्दारमा समेत कठिनाई भइरहेको छ ।

Previous Post

नयाँ नोट सटही घटस्थापना आसपासमा

Next Post

वर्षाले चितवनका धानबालीमा क्षति

सम्बन्धित खबर

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन
आवाज

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

३० भदौ २०८३,
भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता
फिचर-ब्यानर

भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

३० भदौ २०८३,
कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश
समाचार

कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

३० भदौ २०८३,
दूध उत्पादन बढाउन अनुदान
समाचार

दूध उत्पादन बढाउन अनुदान

३० भदौ २०८३,
वर्षाले विभिन्न सडक अवरुद्ध
समाचार

आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

३० भदौ २०८३,
द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै
आर्थिक

द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै

३० भदौ २०८३,
Load More
Next Post
वर्षाले चितवनका धानबालीमा क्षति

वर्षाले चितवनका धानबालीमा क्षति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In